जनार्दनलाई नंगाउन खोजेका मिडिया आफैँ नांगो भय : बिजयकुमार पाण्डे – Gandaki Chhadke
Friday, August 12

जनार्दनलाई नंगाउन खोजेका मिडिया आफैँ नांगो भय : बिजयकुमार पाण्डे

August 4, 2022

काठमाडौं

बरिष्ट पत्रकार बिजयकुमार पाण्डेले ठुला मिडियालाई अर्थ मंत्रालयमा चुकुल काण्ड घटायर करको डर हेरफेर गर्न सक्ने व्यापारिक घरानाको नाम पहिलो पेजमा त्यतिकै ठुलो अक्षरमा छाप्न सक्ने हैसियत छ भनेर चुनौती दियको छन् |

उनले सामाजिक संजाल टुइटरमा टुइट गर्दै यो चेतावनी दियको हुन् |उनि लेख्छन् न फुटेज भेटियो न फोटो छाप्न सक्यौ ? अब लाजै नमानी सम्पादकीय लेख कि अरु कसै लाई लेख लेखन लागु अनि अगाडी जनार्दनको सपोर्टमा वा सत्यको पक्षमा मैले टुइट गर्दा खोइरो खन्ने हरु तेही टुइट फेरी पढर लाज मान |सेठ जी हरु त हास्दै छन् फोटो छापियान भनेर |

बरिष्ट पत्रकार बिजयकुमार पाण्डेले ठुला मिडियालाई अर्थ मंत्रालयमा चुकुल काण्ड घटायर करको डर हेरफेर गर्न सक्ने व्यापारिक घरानाको नाम पहिलो पेजमा त्यतिकै ठुलो अक्षरमा छाप्न सक्ने हैसियत छ भनेर चुनौती दियको छन् |उनले सामाजिक संजाल टुइटरमा टुइट गर्दै यो चेतावनी दियको हुन् |

अर्थमन्त्री जनार्दन शर्माको पक्ष र विपक्षमा गरि देशनै दूई धुर्बमा बाडियको अबस्थामा बरिष्ट पत्रकार बिजयकुमार पाण्डेको यो टुइटले राजनीतिक वृतमा हलचल मच्याएको छ |उनले मिडियाले आफ्नो स्वार्थको लागि जो कोहि लाई पनि मोहोडा बनायर आफ्नो स्वार्थ पूर्ति गर्ने गर्छन भन्ने कुरा बतायको छन् |

यस्तो छ बिजय कुमारको टुइट…. जुनदिन नेपालका ठूल मिडियाले अर्थमंत्रालयमा ‘चुकुल काण्ड’ घटाएर करका दर परिवर्तन गराउन सक्ने व्यापारिक घरानाको नाम पनि फस्ट पेजमा त्यतिकै ठूलो अक्षरले , फोटो सहित छाप्ने छ, तब मानौला – घुस लिन्या र दिन्या – दुबैलाई ठूल मिडियाले अपराधी मान्न थालेछ ।

यता अर्थमन्त्रीको पुन सपथ खाय संगै जनार्दन शर्मालाई बधाई को ओईरो लागेको छ |नेता कार्यकर्ता र सुभचिन्तकहरूको बधाई ले आफुलाई सत मार्गमा हिड्न प्रेरित गरेको र भाब बिभोर बनायको अर्थमन्त्री शर्माले बतायको छन् |

Comment