Ultimate magazine theme for WordPress.

रञ्जनालाई जे ल भएपछि आमा पहिलो पटक मिडियामा, यस्तो छ अब रञ्जनाको योजना (भिडियो हेर्नुस्)

1,104

काठमाडौ । चितवनमा एक वर्ष अघि भएको एउटा घटना जुन निकै चर्चित घटनामा अदालतले अहिले फैसला सुनाएको छ । चितवनको रवि रुवाली र रञ्जना मैनालीको घटनामा एक वर्ष पछि अदालतले फैसला गरेको हो ।श्रीमानलाई दे ह त्या ग गर्न बा ध्य पारेको भन्दै अदालतले रञ्जनालाई २३ दिनको जे ल र एक हजार रुपैया ज रि वा ना सहित रञ्जनाले ससुरावाट लिएको करिब २१ लाख रुपैया फिर्ता दिनुपर्ने फैसला सुनाएको छ ।छोराको निधन हुनासाथ बुहारीलाई खान लाउन दिएको पैसा समेत हिसाव गरेर पैसाको कुरा गरेको रञ्जनाको आमाको भनाई छ ।

पहिला बुहारीसंग राम्रै भएपनि छोराको निधन हुनासाथ बुहारीलाई अनेक नराम्रो कुरा गरेको देखेर आफुलाई अचम्म लागेको आमाको भनाई छ ।उनले छोरासंग विवाह भएपछि बुहारीलाई पठाएको पैसाको बारेमा मात्र धेरै कुरा गरेको र त्यही पैसा दावी गरेको आमाको भनाई छ । जहिले पनि पैसाकै कुरा गर्नुहुन्छ उनले भनिन्, ‘हाम्रो छोरीलाई पैसा दिएको होइन आफ्नो बुहारीलाई पढ्न पठाउनु भएको हो ।’उनले रञ्जनालाई ससुराले पैसा पठाएको कुरा स्वीकार गर्दै भनिन्, बुहारीलाई पढ्नका लागि पठाएको उनले बताइन् ।

हामीले सक्दा हामीले पठायौं हामीसंग नहुँदा उहाँहरुले पठाउनु भएको हो ।उनले आफ्नो छोरीलाई जे ल नै हुनुपर्ने माग राखेको देखेर पनि अचम्म लागेको बताइन । यदि कसैले चाहेर कसैको निधन हुने भए आफ्नो छोरीलाई पनि रविको परिवारले निकै पी डा दि ए को बताइन् ।भिडियो या छ