Ultimate magazine theme for WordPress.

राजेन्द्र खड्गीलाई एच आई भी देखियो भनेर समाचार आएपछि नर्भिक अस्पतालले दियो यस्तो प्रतिक्रिया

417

काठमाडौं, नेपाली फिल्मी जगतका चर्चित कलाकार राजेन्द्र खड्गीलाई एच आइ भी भएको समाचारले एकाएक स न स नी म च्चा यो । अझ उनको एक स्थानमा जचाँउदा पोजेटिभ देखिएको र अर्को स्थानमा नेगेटिभ देखिएको समाचार समेत आयो ।अहिले यो समाचार प्रति नर्भिक अस्पतालले मुख खोलेको छ । समाचारमा उक्त अस्पतालको लापर्वाहीका कारण कलाकार तथा द्व न्द्व निर्देशक राजेन्द्र खड्गीलाई एच आई भी देखिएको बताइएको थियो । अस्पतालले उक्त समाचार सरासर झु ट रहेको जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले ग म्भी र आ प त्ति जनाएको हो । विगत चार वर्ष यता खड्गीले सो अस्पतालमा कुनै प्रकारको जाँच नगराएको अस्पतालले जनाएको छ ।वास्तविकता पत्ता लगाएर मात्र समाचार दिन समेत अस्पतालले आग्रह गरेको छ ।