Ultimate magazine theme for WordPress.

पोर्चुगलमा एक नेपाली महिलाको कोरोनावाट नि’धन

607

पोर्चुगल – कोरोना संक्रमणको वि’श्वव्यापी म’हामारीले पोर्चुगलमा पहिलो पटक एक नेपाली महिलाको दु:’खद नि’धन भएको छ । नेपालमा ओखलढुंगा घर भइ लामो समयदेखि पो’र्चुगलको सा’ऊजऊ स्तो’रेलमा परिवार सहित व्य’वसाय गर्दै आएकी मुना श्रेष्ठको कोरोनाको कारणले मृ’त्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।अन्दाजी ४२ वर्षीय स्वर्गीय मुना श्रेष्ठ पति हे’मन्तकुमार सहित एक छोरी एक छोराका साथ बस्दै आएकी थिइन् ।

उनी पुरानो नि’मोनियाको वि’रामी रहेको कोरोना संक्रमण भइ नि’मोनिया समेत ब’ल्झेपछि ३/४ हप्ता जति का’सकाईस अस्पतालमा रा’खी उपचार भइरहेकोमा अ’न्ततः अस्ती मध्य राती २ उनको अ’सामयिक नि’धन भएको हो ।