Ultimate magazine theme for WordPress.

ज्यो’तिषशास्त्र अनुसार पिताासँग अनुहार मिल्ने युवती हुन्छन् साह्रै भा’ग्यमानी, जान्नुहोस् अन्य ५ गुण

685

काठमाडौँ । हरेक मान्छेमा छुट्टा छुट्टै गुण, स्व’भाव हुन्छन् । जसले गर्दा हरेक मान्छेको भा’ग्य पनि फरक फरक हुन्छ ।स’मुद्रशास्त्रमा शा’रीरिक अंगको ब’नावट तथा रु’प रेखा हेरेर कुनै पनि व्यक्तिको भा’ग्य, गु’ण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । जसकै आधारमा कुनै व्यक्तिको भ’विष्य हेरिन्छ ।यी ६ गुण भएका युवतीहरु सार्है भाग्यमानी हुन्छन् ।१.समुन्द्रशास्त्रका अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भा’ग्यमानी हुन्छन् । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भा’ग्यमानी मानिन्छन् ।

२.कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भा’ग्यमानी हुने समुद्र शा’स्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका युवतीलाई उत्तम मानिएको छ ।३.गोलो र चिल्लो तथा आ’कर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।४.जुन युवतीको शिरको अगाडीको भाग उ’ठेको छ त्यस्ता युवती धनी र वै’भवशाली हुने मानिन्छ ।५.सिन्दुर लगाउने स्थान सिधा र उ’ठेको छ भने त्यस्ता युवती पनि भा’ग्यवती मानिन्छन् ।६.आँखीभौं जो’डिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झु’केको भए यस्ता युवतीलाई भा’ग्यमानी मानिन्छ ।