Ultimate magazine theme for WordPress.

लुगा फे’र्न लाग्दा निर्माता कोठामा आए: मोडल म’न्दना

367

मुम्बई । ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल म’न्दना क’रीमीले हिन्दी चलचित्र को’का को’लामा काम गर्दा निर्माता महेन्द्र धा’रीवालले यौ’न दुव्र्’य’ब’हा’र ग’रेको आ’रोप ल’गाएकी छिन् ।म’न्दनाको भनाई अनुसार उनी सु’टिङ स’किएपछि वे’निटी भ्या’नमा लुगा फे’र्दै थिइन् । निर्माता महेन्द्र ए’क्कासी लुगा फे’रिरहेको ठाउँमा आ’इपुगे ।म’न्दनाले उक्त फिल्ममा एक वर्षजति काम गरिन् । उनको सु’रुवाती भो’गाई नै दि’क्दारलाग्दो भयो । महेन्द्रलाई उनी पु’रातन पु’रुषवादी सो’च भएको एक सं’किर्ण पु’रुषको रुपमा ब्या’ख्या ग’र्छिन् उनी ।

‘सु’टिङको अ’न्तिम दिन थियो । सु’टिङ स’किएको १ घन्टामा म कँही पु’ग्नुपर्ने थियो ।’ म’न्दना भन्छिन् ‘ह’तारमा ढो’का न’लगाई लुगा चे’ञ्ज ग’र्न ला’गेछु त्यहि बेला महेन्द्र आ’इपुगे ।’ उनले म’हेन्द्रलाई बा’हिर जा’न आ’ग्रह गर्दा न’मानेपछि उनी चि’च्याउदै बा’हिरिएकी थिइन् ।