Ultimate magazine theme for WordPress.

वास्तुअनुसार सिरानी मु’नि यी कुरा राखेर सु’त्दा मिल्छ फ’लिफाप, तपाई राख्नुभयो त ?

272

काठमाडौँ । तपाईको सि’रानीमुनी के छ रु धेरैले भन्छन्, २र ४ पैसा । अनि महिलाले जवाफ दिन्छन्, कपाल बाध्ने रबर । कतिपयले भन्छन्, ‘सजिलो हुने हुँदा मोबाईल राखीन्छ । तर त्यसो होईन । वास्तुशास्त्रका अनुसार तपाईले आफ्नो सि’रानीमूनि यी कुरा राखेर सुत्दा तपाईको वि’पत्ति दु’र हुन्छ । र जीवनमा नया नयाँ ढोकाहरु खुल्नेछन् । यसअर्थ आजै राम्रो कामको सु’रुवात किन नगर्ने ?-राति सु’तेको समयमा सिरानी मु’नि गीता हुनु राम्रो हुन्छ ।राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुती भोलीपल्ट विहान उठेपछि उक्त मुला शि’वलिंगलाई च’ढाउँनाले राहुको दो’ष नि’वारण हुन्छ ।

कतिपयले ह’नुमान चा’लिस राख्न पनि सु’झाएको पाईन्छ ।तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी पिउनुहोस् । ब’चेको पानीलाई कुनै गमलामा हा’ल्नाले तपाइको मनोकामना पूरा हुन्छ ।लसुनमा हुने भो’ल्टाइल तेलको गन्धले शरिरमा गर्मी पैदा गर्छ ।यसले रु’घा तथा स’र्दीको स’मस्या ह’टाउँछ ।फलामजन्य उपकरण तपाईको सिरानीमा फलामजन्य उपकरण राख्नुहोस् ।सिरानीमुनी फूल राख्दा पनि राम्रो हुन्छ ।दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यदी यसरी सुत्नुभयो भने धेरै बि’मारी ला’ग्न पाउँदैनन् ।

हामीले दक्षिणतिर शिर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट प’सेर गोडाको बाटो हुँदै नि’स्कन्छ ।पति–पत्नीबीचको सम्बन्धमा छ’टपट छ भने मंगलबारको राति मु’ङको दाललाई कुनै हरियो रंगको कपडामा बा’धेर सि’रानीमुनि राखेर सु’त्नुहोस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दा’न गनुस् वा दु’र्गा मन्दिरमा च’ढाउनुहोस् ।