Ultimate magazine theme for WordPress.

छालामा चा’यापोतो दा’गधब्बा तथा रु’खोपन देखियो ? हुनसक्छ यस्तो स’मस्या

470

काठमाडौँ । सुन्दर र हँसिलो अनुहारले जो कोहिलाई पनि आ’कर्षित गर्छ। त्यसैले आफ्नो अनुहारको ध्यान दिनु पनि आवश्यक छ। तपाईको स्वास्थ कस्तो छ भन्ने कुरा छालाको रंगमा आएको परिवर्तनले बताउँछ । हामी भित्रबाट नै खुशी छौं भन्ने कुरा अनुहारमा छाएको खुशीले प्रष्ट पार्छ । त्यस्तै अनुहारको छालाको रंगले पनि हाम्रो स्वस्थ कस्तो छ भन्ने कुरा दर्शाउँछ । यी केही कुराले तपाईंको छालामा आएको परिवर्तन र तपाईंको स्वास्थको बारेमा जानकारी दिन्छ ।-यदि तपाईको छाला च’म्किलो हुनुका साथै छालामा साथै गुलावी रंगको आकर्षक देखिन्छ भने तपाई धेरै स्वास्थ हुनुहुन्छ ।

तपाईं स्वास्थ हुनुका साथै आफ्नो छालाको पनि राम्रो ध्यान दिनु हुन्छ भन्ने प्रमाणित हुन्छ।-यदि तपाईको छालामा चाया, दा’ग, रु’खोपन आदि छ भने तपाईंको शरीरमा भिटामिन, क्याल्सियम,आयरन आदिको कमिका साथ–साथै अन्य धेरै स’मस्यातिर संकेत गर्छ ।-तपाईको शरीरमा पोषक तत्वको कमि हुन थाल्यो भने तपाईंको प्राकृतिक सुन्दरता प्रभावित हुनुको साथ-साथै छालाको रंगमा पनि परिवर्तन आउन थाल्छ । छाला सुख्खा र पहेंलो देखिन्छ ।-यदि तपाईंको छालाको चमक फिक्का छ, अनुहार ते’जिलो नहुनु, निधारमा धेरै रेखाहरु आउनले तपाई अति त’नावमा हुनु हुन्छ भन्ने प्रष्ट पार्छ ।

स’मस्याले मनको धड्कन बढ्नु, अनुहारमा ध’र्सा देखिनु, निद्रा नलाग्ने जस्ता समस्याहरु देखिन थाल्छ ।-जसरी मन-मस्तिष्कको एक-अर्कासंग सम्बन्ध हुन्छ, त्यस्तै छाला र तनावको पनि एक अर्कासंग गहिरो सम्बन्ध हुन्छ । यदि तपाईं चि’न्ता गर्नुहुन्छ, त’नावग्रस्त हुनुहुन्छ, डि’प्रेशनको शि’कार हुनुहुन्छ भने यी सबैको सोझो अ’सर तपाईंको छालामा पर्छ । छालाको रं’ग परिर्वतन हुन थाल्छ । यी कारणहरुले शरीरमा धेरै प्रकारको न’कारात्मक प्रभाव पनि पर्न थाल्छ ।-यदि अनुहारमा का’लो दा’ग र पो’तो देखिएको छ भने ती कुराहरुले पनि स’मस्याको संकेत गरिरहेका हुन्छन् ।

यदि पुरुषको छाती र ढाडमा स-साना बि’मिरा, कोठि छ भने त्यसले पनि तपाईं स’मस्यामा भएको संकेत गर्छ । त’नाव, चि’न्ताको कारण शरीरमा का’र्बोहाइड्रेटको मात्रा बढ्छ, जसले इ’न्सुलिनलाई प्रभावित गर्छ । त्यसको कारणले वजन ब’ढ्छ र स-साना कोठिहरु देखिन थाल्छ ।-प्रायः धेरै महिलाहरुलाई म’हिनावारी हुँदा गालामा पो’तो देखिन थाल्छ । यदि तपाई त्यो समयमा धेरै त’नावग्रस्त हुनु भयो भने छालामा पो’तो धेरै देखिन्छ । त्यसले तपाईलाई थप पीडा दिन थाल्छ ।-छाला धेरै रु’ख्खा हुनु, चि’लाउनु आदि ए’लर्जी हुनुका संकेतहरु हुन् ।

-अनुहार धेरै चा’उरीन थालेको छ भने भिटामिन ई को कमी भएको हुनसक्छ ।-आ’योडिनको कमी भयो भने आखा सु’निन थाल्छ ।-यदि तपाईको शरीरमा पानीको कमि भएमा ओ’ठ सुख्खा हुन थाल्छ ।-यदि तपाईको गिजाबाट र’गत निस्कन थालेको छ भने तपाईंलाई ए’सिडिटीको स’मस्या हुन सक्छ ।-यसैगरी यदि शरीरमा आइरनको कमि भयो भने ओठ फु’ट्न थाल्छ । शरीरमा आइरनको मात्रा बढाउनका लागि मु’सुरोको दाल से’वन गर्नुपर्छ ।-यदि तपाईंको कपाल टु’क्रने र नङ भाँचिने अथवा चि’रिने स’मस्या छ भने यो बा’योटिनको क’मिको कारण हुने गर्छ ।

शरिरमा बा’योटिनको कमी भएको छ भने गोलभेडा, भटमास, अण्डाको से’वन गर्नु पर्छ ।-यदि तपाईको नि’धार, मुटु, पिसाब तथा सानो आन्द्रामा केही स’मस्या छ भने आँखाको तल्लो भागमा कालो दाग देखिन थाल्छ । यस्तो न्यू’ट्रिशनको क’मिका कारणले हुन्छ । यदि निधार रातो हुने र छालामा पत्र देखिन्छ भने तपाईंको पा’चन प्रकृया राम्रो छैन भनेर बुझ्दा हुन्छ ।-पाचन प्रकृया राम्रो बनाउनका लागि धेरै पानी पिउनु आवश्यक छ । पानीले तपाईंको शरीरमा भएको सबै ट’क्सिनहरु बाहिर नि’कालिदिन्छ र तपाईंको पाचन प्रकृयालाई राम्रो बनाइदिन्छ ।

राम्रो पा’चन प्रकृयाका लागि राम्रो निद्रा पनि आवश्यक छ ।-यदि तपाईंको ओठको वरपर स-साना दानाहरु आएका छन् भने तपाईलाई क’ब्जियतको स’मस्या हुन सक्छ ।-यदि तपाईंको गालामा दा’ग-ध’र्शाहरु आएको छ भने अक्सिजन पर्याप्त नहुनु मुख्य कारण हो । यसको लागि यो’गा तथा ध्यान गर्नु पर्छ ।