Ultimate magazine theme for WordPress.

तपाईँको चो’रऔँला लामो छ कि छोटो? शरीरका अ’ङ्गले बताउने यी ७ कुरा

252

एजेन्सी , तपाईँको शरीरका विभिन्न अ’ङ्गहरूको सम्बन्ध कत्ति ग’हिरो हुन्छ भनेर तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न। उदाहरणकै लागिः के तपाईँलाई थाहा थियो, तपाईँको चो’र औँलाको लम्बाईले गो’प्य रूपमा तपाईँको लि’ङ्गको आकारलाई जनाइरहेको हुन्छ। सुन्दा अचम्म ला’ग्न सक्छ, प’त्यार नलाग्ने शरिरका अं’गका बारेमा यी रो’चक तथ्य भने अनौठा छन्। पढ्नुहोस्, तपाईँको शरीरको बारेमा यी १० रो’चक सम्बन्धः १. आवाज र उचाई: वा’सिङ्गटन यु’निभिर्सिटीका अनुसन्धानकर्ताहरू भन्छन् कोहि बोलेको सुनेकै भरमा उसको उचाईको सही अनुमान लगाउन सकिन्छ।

फो’क्सोमा जोडिएको तल्लो स्वा’सनलीमा पैदा हुने आवाज मानिसको उचाई ब’ढेसँगै बो’धो हुने अ’नुसन्धानकर्ताहरू बताउँछन्, जसलाई ‘स’बग्लोटल रे’जोनेन्स’ भनिन्छ। त्यसैले नै अग्ला व्यक्तिहरूको स्वर सा’मान्यभन्दा मो’टो अनि बो’धो हुने गर्दछ। २. आँखा र दि’माग: तपाईँको आँखाको नानीले तपाईँको म’स्तिष्क कत्तिको स्व’स्थ छ भनेर बताउँदछ। सा’इकोलोजिकल सा’इन्सले प्रस्तुत गरेको एक रिपोर्टका अनुसार, आँखाको नानी फ’राकिलो हुने व्यक्तिहरूको आ’इक्यू म’सिनो हुनेहरूको भन्दा क’मजोर हुने पा’इएको छ।

३. छा’ला र र’क्तचाप: छा’ला चा’उरी पर्नुले उमेर ढ’ल्किँदै गएको मात्रै स’ङ्केत गर्दैन, यसले तपाईँको मु’टुको स्वा’स्थ्यको बारेमा पनि धेरै कुराहरू भ’निरहेको हुन्छ- अ’नुसन्धानकर्ताहरू भन्छन्। मु’टुरोग वि’शेषज्ञहरूले गरेको एक खो’जको क्रममा उनीहरूले मु’टु रो’ग अनि उ’च्च र’क्तचाप भएका बि’रामीहरू र नभएका बि’रामीहरूलाई भि’न्दा भिन्दै स’मूहमा वि’भाजन गरेर राखेका थिए। त्यसपछि ती स’बैको छा’ला जाँ’च गर्दा मु’टुरोग हुनेहरूको छा’ला मु’टुरोग नहुनेहरूको भन्दा बढि चा’उरी परेको पाइएको थियो।

४. हात र लि’ङ्ग: कोरियाली वैज्ञानिकहरूका अनुसार, साइँली औँला (बिहेको औँठी लगाउने औँला) भन्दा चो’र औँला छोटो हुने पुरुषहरूको लि’ङ्गको आ’कार ठूलो हुन्छ। भ्रू’ण अवस्थामा हुँ’दा टे’स्टोस्टेरोन ह’रमोनले पुरुषको औँला र लि’ङ्गलाई नि’यन्त्रण ग’र्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए। ५. औँला र क्या’न्सर हुन सक्ने सम्भावना: लामो चो’र औँला हुनेहरूको लि’ङ्ग छोटो हुने कुरा त थाहा पाउनुभयो, तर एउटा राम्रो कुरा के छ भन्दा- लामो चो’र औँला हुनेहरूलाई ग’लगाँडको क्या’न्सर हुने सम्भावना कम हुने तथ्य ‘ब्रि’टिस जर्नल अफ क्या’न्सर’ले गरेको खो’जबाट पत्ता लागेको छ।

६. खुट्टा र उ’त्तेजना श’क्ति: तपाईँलाई हिँड्दा हिँड्दै खुट्टा दु’खेर हिँ’ड्नै नसक्ने अनि नि’यमित खुट्टा बा’उँडिने स’मस्या छ भने ‘रे’स्टलेस ले’ग सि’न्ड्रोम’ भएको छ भन्ने बु’झाउँछ। तर यस्तो भएमा खुट्टाको स’मस्याभन्दा ज’टिल स’मस्या तपाईँको उ’त्तेजना श’क्तिमा आइरहेको छ भनेर पनि स’ङ्केत गर्दछ। यस्तो भएका बि’रामीहरूलाई गरेको अ’नुसन्धानबाट उनीहरूमा ‘डो’पामिन’ नामक ह’रमोनको भएको हुने दे’खिएको थियो, जसले उनीहरूको उ’त्तेजना क्ष’मतामा प्र’त्यक्ष अ’सर गर्दछ।

७. ओँठ र स्मरण श’क्ति: यदि तपाईँको ओँठ जतिबेला पनि सु’क्खा भएर फुट्ने अनि ख’स्रो हुने हुन्छ भने तपाईँको उमेर ब’ढ्दै गएपछि स्म’रण श’क्तिमा धेरै ह्रा’स हुने अनुसन्धानबाट प’त्ता लागेको छ। यसरी स्म’रण श’क्ति कमजोर हुने स’मस्यालाई ‘डि’मेन्सिया’ भनिन्छ।