Ultimate magazine theme for WordPress.

कु’ण्डलीमा मंगल दो’ष छ भने गर्नुहोस् यस्ता सरल उ’पाय, मंगलको दु’ष्प्रभावबाट मिल्नेछ छु’टकारा !

492

एजेन्सी , कुनै व्यक्तिको जन्म कु’ण्डलीको १, ४, ७, ८, १२ औं भावमा मंगल अवस्थित छ भने मंगल दो’ष निर्माण हुन्छ। यस दोष’का कारण, श्रीमान् र श्रीमतीमा सद्भावको अ’भाव रहन्छ। उनीहरु बीच विभिन्न स’मस्या उ’त्पन्न हुन थाल्छ। एक-अर्कासँग अ’सन्तुष्ट रहन्छन्। जीवनसाथीको स्वास्थ्य प्र’भावित हुन्छ। त्यसैले, कुण्डलीमा मंगल ग्रह म’जबूत रहनु आवश्यक हुन्छ। ज्योतिष शास्त्रमा कु’ण्डलीमा मंगल म’जबूत गर्न वा मंगल दोषको प्र’भाव कम गर्नको लागि उपाय बताइएको छ। यी उपाय निम्न अनुसार छन्…

१. रातो कपडामा सुप बे’रेर तपाईंको बे’डरूममा राख्नु पर्छ। २. मंगल दो’ष भएको व्यक्तिले आफ्नो घर बनाउँदा घरमा रातो ढुंगा राख्नु पर्छ। ३. मंगलबारको दिन हनुमान जी’को पूजा गरेर नि’धारमा रा’तो टि’का ग्रहण गर्नुहोस्। ४. रातो कपडा लि’नुहोस् र यसमा दुई मु’ठ्ठी दाल बाँ’धेर मंगलवार कुनै भि’खारीलाई दा’न दिनुहोस्। ५. घरमा रातो फूल वा बोट विरुवा रो’प्ने कुरामा ध्यान दिनुहोस्। ६. दाजु-भाईलाई मिठाई तथा मि’ष्ठान्न भोजन गराउँदा मंगल ग्र’ह शुभ रहन्छ।