Ultimate magazine theme for WordPress.

मंगलबार: यी मन्त्र ज’पेर गर्नुहोस् गणेश भगवानको पूजा, इच्छा पुरा हुनेछ

759

काठमाडौँ -कुनै पूजा आजा गर्दा भगवन गणेशजीलाई सम्झिने गरिन्छ । मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास स’दिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहरुमा मंगलबार भगवान गणेशको पूजा गर्ने भ’क्तजनहरको संख्या ब’ढेर गएको छ ।धर्म शास्त्रका अनुसार मंगलबारको दिन नि’म्न काम ब’र्जित गरिएको छ ।धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा स’मस्या ब’ढ्न सक्छन्।

मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको ह’त्या गर्दा मानिसको बु’द्धी भ्रमित हुने वि’श्वास छ । मंगलबारको दिन मा’छा खाँदा तपाइँलाई आर्थिक नो’क्सानी हुने मानिन्छ । मंगलबार मासु से’वन गर्नु हुँदैन । मंगलबारको दिन म’दिरा से’वन गर्दा तपाइँको क्रो’धमा वृ’द्धी हुन्छ ।