Ultimate magazine theme for WordPress.

अभिनेत्री कं’गना र उनकी दिदी रं’गोलीलाई पक्राउ न’गर्न उच्च अ’दालतको आ’देश

346

९ मंसिर २०७७, मंगलवार काठमाडौं । ब’लिउड अभिनेत्री कं’गना र’नावत र उनकी दिदी रं’गोली च’न्देललाई ब’म्बे उच्च अ’दालतले मंगलबार दे’शद्रो’हको मु’द्दामा प’क्राउ न’गर्न आ’देश दिएको छ । साथै उच्च अ’दालतले कं’गना र रं’गोलीलाई ८ जनवरीमा मुम्बई प्रहरीमा ब’यान द’र्ता ग’राउन उपस्थित हुन आ’देश दिएको छ । कं’गना र रं’गोलीका व’किल रि’जवान सि’द्दिकीले उच्च अ’दालत सा’मू उनीहरु ८ जनवरीमा १२ बजेदेखि २ बजेभित्र ब’यान द’र्ता ग’राउन उपस्थित हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत देश र बलिउड क्षेत्रबारे ग’लत खबर फै’लाएर यसको बे’इज्जत गर्न खो’जेको र समाजमा भ्रा’मक कुरा फै’लाएको आ’रोपमा उनीहरु वि’रुद्ध ए’फआ’ई’आर द’र्ता भएको थियो । उनीहरु वि’रुद्ध यो आ’रोप का’स्टिंग नि’र्देशक मु’नव्वर अ’लीले गरेका हुन् । मुम्बईको बा’न्द्रास्थित एक अ’दालतको आ’देशपछि प्रहरीले उनीहरु वि’रुद्ध ए’फआईआर द’र्ता गराएका हुन् ।