Ultimate magazine theme for WordPress.

जन्मदिनमा ‘पानी सलल’ निर्माण गर्ने घो’षणा

260

काठमाडौं । संगीतकार तथा निर्माता बादल घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ म्युजिक भिडियो निर्माण गर्ने घो’षणा गरेका छन् ।आइतबार अनामनगरस्थित सि’लौटो क’टेजमा पत्रकार सम्मेलन गरेर नयाँ गीत ”पानी सलल…” मा नायक पल शाह र नायिका स’मृद्धि पौडेलको जो’डी बाँ’धिने जानकारी गराइएको हो ।बादल घिमिरेको शब्द र संगीत तथा निर्माण रहने गीतमा मेलिना राई र मन्दिप पोखरेलको आवाज रहनेछ ।शिव बिकेले भिडियोलाई निर्देशन गर्नेछन् भने ज्ञानेन्द्र शर्माले खिच्नेछन् ।

करिब ५ लाख रूपैयाँ खर्च गरिने भिडियो यही पुषको पहिलो हप्ता रि’लिज गरिने भएको छ ।बादल घिमिरेलाई जन्मदिनको शुभकामना दिन नायक पल शाह, दुर्गेश थापा, रूपक डोटेल, अकेशा पोखरेल, रविन पोखरेल, दीपक शर्मा, सुब्रतराज आचार्य लगाएत उ’पस्थित भएका थियो ।