Ultimate magazine theme for WordPress.

कस्तो पु’रुषसंग स’म्बन्ध बनाउन चाहान्छन यु’वतीहरु ? यस्तो भन्छ अध्ययन !

289

एजेन्सी, एक अध्ययनले सु’न्दरता भन्दा पनि सु’गन्धले मानिसको शारी’रिक जीवनमा प्र’भाव पार्ने तथ्य फेला पा’रेको छ। कसैलाई शारी’रिक स’म्प’र्कका लागि आ’कर्षित गर्न पैसा, सु’न्दरता तथा फि’गर लगायत कुरा तपाईको सु’गन्धको अगाडि सब बे’कार हुन सक्छन् ।ए’क्स्ट्रा मे’रिटल डे’टिङ सा’इट भिक्’टोरिया मि’लनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पा’र्टनरसँग ची’ट गरिरहेका थिए । उनीहरुको उक्त धो’केबाजीको कारण बा’रे सो’ध्दा है’रान गर्ने कारण सा’मुन्ने आयो ।

उनीहरुले भनेका कुराहरुबाट थाहा हुन्छ कि तपाईको श’रीरको सु’गन्धको कति ठू’लो भूमिका हुन्छ ।अध्ययनमा सा’मेल ७८ प्रतिशत महिलाले शरीरबाट नराम्रो ग’न्ध आउने पुरुषसँग रात बि’ताउनु भन्दा उनीहरु एक्लै घर जान मन पराउने बताए । तर पुरुषहरुको प्’राथमिकता भने अ’गल छ । अध्ययनमा सा’मिल १० मध्ये ५ जना पुरुषले भनेका छन् कि कुनै महिलासँग बे’डरुममा गएपछि कुनै पनि प्रकारको ग’न्धले उनीहरुलाई फरक पा’र्दैन् ।यद्यपी अध्ययनमा सा’मेल भएका ५३ प्रतिशत महिलाहरुले आफूहरुलाई प्रा’कृतिक ग’न्ध आउने पुरुष मन पर्ने बताए ।

६३ प्रतिशत पु’रुषहरुले पनि महिलाका बारेमा यस्तै प्रकारको रा’य व्यक्त गरे । अध्ययनमा सा’मेल ५० प्रतिशत महिलाले यो पनि भने कि, कुनै जोडीको सम्बन्ध टु’ट्नुमा पा’र्टनरको न’राम्रो ग’न्धको पनि भू’मिका हुन्छ । ख’राब स्मे’लका कारण उनीहरु म’नोरञ्जन गर्न सक्दैनन् ।