Ultimate magazine theme for WordPress.

साढे दुई महिनामा ७६ बालबालिका उ’द्धार गर्ने प्रहरी अधिकृत सीमाको सर्वत्र चर्चा, दिइयो प्र’मोशन

428

९ मंसिर २०७७, मंगलवार काठमाडौं । सामाजिक सञ्जालमा एक महिला प्रहरीको चर्चा चु’लिएको छ । भारत, दिल्लीको स’मैपुर ब’दली प्रहरी चौ’कीमा तै’नाथ एक महिला हे’ड क’स्टेबललाई आ’उट–टर्न प्र’मोशन (प’दोन्नति) दिइयो ।हे’ड क’स्टेबल सीमा ढा’काले साढे दुई महिनामा ७६ बालबालिकाको उ’द्धार गर्न सफल भएकी छिन् । यी मध्ये ५६ जना १४ बर्ष भन्दा कम उमेरका रहेका छन् ।दिल्ली पु’लिस क’मिश्नर ए’नएन श्री’वास्तवले सीमा ढा’कालाई आ’उट–ट’र्न प’दोन्नति घो’षणा गरेका हुन् ।

उनलाई प्रो’त्साहन यो’जना अन्तर्गत प’दोन्नति गरिएको हो । यस यो’जना अन्तर्गत प’दोन्नति प्राप्त गर्ने सी’मा दिल्ली प्र’हरीको पहिलो अधिकारी भइन् । बालिकाहरु धेरै ज’सो नेपालबाट ल्या’इएका हुन् । उनीहरुलाई प्र’क्रिया पुर्याएर धेरैलाई नेपाल फ’र्काएको दिल्ली प्रहरीले जनाएको छ ।सीमाका अनुसार उनका लागि सबैभन्दा चु’नौतीपू’र्ण घ’टनामध्ये यो वर्षको अक्टोबरमा पश्चिम बंगालबाट एक ना’बालिकाको रि’हा’इ थियो । प्रहरी टोली डु’ङ्गामा यात्रा गर्यो र बाढीको समयमा बच्चालाई भे’ट्न दुईवटा नदीहरू पा’र गर्नुपरेको थियो ।

सीमा ढा’काले भनिन्, ‘दिल्ली, पश्चिम बंगाल, यू’पी, बिहार, हरियाणा र प’ञ्जाबका केटाकेटीहरू ब’चाइएको छ । म महिनौंदेखि त्यस्ता विषयमा काम गर्दै थिए । म एक आमा हुँ र कसैले पनि आफ्नो बच्चा गु’माउन चा’हँदैनन् ।’ उनले ब’च्चाहरूलाई ब’चाउन १४ देखि २४ घण्टा काम ग’रेको बताइएको छ ।जनबोली