Ultimate magazine theme for WordPress.

जागिरबाट नि’कालिदिएको ५२ वर्षपछि पूर्व कर्मचारीसँग कम्पनीले मा’फी माग्यो

369

काठमाडौं। लिन कन्वे १९६८ मा आ’इबीएमको अमेरिकाको क्या’लिफोर्नियास्थित कार्यालयमा कम्प्युटर इन्जिनियर थिइन् । एक दिन उनलाई कम्पनीका निर्देशक जी’न मे’रन अमदालको अ’फिसमा बोलाइयो । अ’मदालले क’न्वेले लिं’ग परिवर्तन गराउनेबारे सोचिरहेको थाहा पाएका थिए र उनी निकै स’हज थिए । तर, कम्पनीका प्रमुख कार्यकारी थोमस जे वा’टसन जु’नियर भने सहज थिएनन् ।एक दिन क’न्वेले थाहा पाइन्, उनलाई जा’गिरबाट नि’कालियो । उनी ट्रा’न्सजेन्डर भएको भन्दै जा’गिरबानट नि’कालिएको थियो ।

यो घ’टनाको ५२ वर्षपछि कम्पनीले क’न्वेलाई पुनः कार्यालयमा बो’लायो र उनीसँग कुरा गर्यो । गत महिना आ’इबीएमका बरिष्ठ उपाध्यक्ष डा’यने गे’रसनले क’न्वेसँग कम्पनीले उनीजस्ता कर्मचारीलाई सहयोग गर्न चाहेको बताए र क’न्वे जो अहिले ८२ वर्षकी भइसकेकी छिन् उनलाई ला’इभटाइम ए’चिभमेन्ट अवार्ड दिइयो ।क’न्वेले न्यूयोर्क टाइम्ससँग भनिन् – ‘मेरो लागि यो अ’प्रत्याशित थियो ।’ यो मा’फी सर्वोच्च अ’दालतको त्यो फै’सलाको ४ महिनापछि आयो जुन फै’सलामा भनिएको छ कसैलाई स’मलैंगिक वा ट्रा’न्सजेन्डर भएका कारण कामबाट नि’काल्न पाइँदैन ।

क’न्वेकी साथी तथा क्या’लिफोर्निया इ’न्स्टिच्युट अफ टे’क्नोलोजीकी वै’ज्ञानिक रहिसकेकी रो’चल डा’यमण्डका अनुसार उनले मा’फीको बारेमा गएको शुक्रबार थाहा पाइन् जुन दिन ट्रा’न्सजेन्डर दिवस मनाइँदै थियो ।क’न्वेकी एक मित्र क्रि’स्टिना ब’र्न्स भन्छिन् ‘क’न्वेले कहिल्यै पनि आफूलाई कामबाट नि’कालिएको कारणबारे अ’सन्तुष्टि जा’हेर गरिनन् । तर यो मा’फीले नि’श्चय पनि उनलाई राम्रो ला’ग्नेछ ।’ क’न्वेले १९६४ मा आ’इबीएममा काम सुरु गरेकी थिइन् । जा’गिरबाट नि’कालिएपछि पनि उनले स’र्जरी गराइन् र आफूलाई यो स’माजमा ब’लियोसँग उ’भ्याउने प्र’यास गरिरहिन् ।

१९७३ मा उनले जे’राक्स रि’सर्च सेन्टरमा काम गरिन् जहाँ उनले कम्प्युटर चि’प डि’जाइन तयार गरिन् । यो त्यही चि’पको सुरुवात थियो जसको आज विश्’वभरी प्रयोग हुन्छ । सन् २००० मा उनले एउटा वे’बसाइट डि’जाइन गरिन् जसमा उनले लिं’ग प’हिचान जस्ता विषयमा ले’खिरहन्छिन् ।