काठमाडौँ
अभिनेत्री प्रियाङ्का कार्की यति बेला आफ्नो फिट्नेसका लागि निकै व्यस्त छिन् ।प्रियंका पछिल्लो समय घरमै सिमित छिन् ।
छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् । सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको छोरीसँग रमाइरहेको जानकारी दिइरहन्छिन् ।
केहि उनले निकै हँसिला तस्बिर साझा गरेकी छन् । जहाँ उनी छोरीसँग निकै रमाएको देख्न सकिन्छ । भने पछिल्लो पटक चाँही उनी निकै बोल्ड बनेर छाेरीसँग स्विमिङ पुलमा रमाइरहेका देख्न सकिन्छ ।
जहाँ उनी निकै बोल्ड समेत बनेकी छन् ।उनको तस्बिरमा बिभिन्न प्रतिक्रिया अाइरहेका छन् ।
छोटो पहिरनमा छोरीसँग रमाइको एक तस्बिरमा एक फ्यानले लेखेकी छन्- सुत्केरीलाई चिसो लाग्ला सिस, बाक्लो कपडा लगाएर पटुका बाध्नु ,,ज्यान बन्छ, चिसो पनि लाग्दैन,,
पछिल्लो पटक उनले आफ्नो फिट्नेसका भिडियोहरु पोष्ट गरिरहेकी हुन्छिन् । उनले छोरी आयाङका संगका केही तस्बिरहरु आफ्नो इन्ट्राग्राममा सेयर गरेकी छिन् ।
Comment