‘हट मम्मी’ प्रियाङ्का छोरीसँग रमाउदै…..हेर्नुहाेस् १५ तस्बिरहरू – Gandaki Chhadke
Friday, August 12

‘हट मम्मी’ प्रियाङ्का छोरीसँग रमाउदै…..हेर्नुहाेस् १५ तस्बिरहरू

August 4, 2022

काठमाडौँ

अभिनेत्री प्रियाङ्का कार्की यति बेला आफ्नो फिट्नेसका लागि निकै व्यस्त छिन् ।प्रियंका पछिल्लो समय घरमै सिमित छिन् ।

छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् । सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको छोरीसँग रमाइरहेको जानकारी दिइरहन्छिन् ।

केहि उनले निकै हँसिला तस्बिर साझा गरेकी छन् । जहाँ उनी छोरीसँग निकै रमाएको देख्न सकिन्छ । भने पछिल्लो पटक चाँही उनी निकै बोल्ड बनेर छाेरीसँग स्विमिङ पुलमा रमाइरहेका देख्न सकिन्छ ।

जहाँ उनी निकै बोल्ड समेत बनेकी छन् ।उनको तस्बिरमा बिभिन्न प्रतिक्रिया अाइरहेका छन् ।

छोटो पहिरनमा छोरीसँग रमाइको एक तस्बिरमा एक फ्यानले लेखेकी छन्- सुत्केरीलाई चिसो लाग्ला सिस, बाक्लो कपडा लगाएर पटुका बाध्नु ,,ज्यान बन्छ, चिसो पनि लाग्दैन,,

पछिल्लो पटक उनले आफ्नो फिट्नेसका भिडियोहरु पोष्ट गरिरहेकी हुन्छिन् । उनले छोरी आयाङका संगका केही तस्बिरहरु आफ्नो इन्ट्राग्राममा सेयर गरेकी छिन् ।

Comment