Ultimate magazine theme for WordPress.

यी ४ चिज दान गर्दा व’रदान नभई अ’भिशाप मात्रै मिल्छ ! हेर्नुहोस् दान गर्न नहुने वस्तुहरु !

586

एजेन्सी , शास्त्रमा दान गर्नुलाई सबैभन्दा ठुलो पु’ण्यको काम मानिने गरिन्छ र यस्तो मान्यता रहेको छ कि दान गर्नाले व्यक्तिको कैयौ थरिका स’मस्याको अ’न्त्य हुने गर्दछ। साथै भगवानको आ’शीर्वाद पनि प्राप्त हुन्छ ।तर धेरै मानिसले बिर्सेर यस्तो चिज पनि दान गर्छन जसले व्यक्तिलाई नोक्सान पुर्याउने गर्दछ । हाम्रो शास्त्रमा केहि यस्तो चिज छ जसको दा’न गर्नु म’हापाप हुने मानिएको छ । यस्ता छन् ती वस्तुहरु:१. झाडूलाई माता लक्ष्मीको प्र’तीक मानिने गरिन्छ । त्यसैले कहिले पनि झा’डूको दान गर्नु हुदैन ।

यसो गर्ना ले माता लक्ष्मी रि’साउने गर्दछिन्। जसको कारण सधै धन हा’नि हुन थाल्दछ ।२. बासी खाना कहिले कसैलाई दानको रूपमा दिनु हुदैन । कसैलाई बासी भोजनको दान गर्नाले घरको सदस्य बि’मारी हुन थाल्छन् ।३. शास्त्रमा प्लास्टिक र स्टीलको भाडोको दान पनि अ’शुभ मानिएको छ । स्टीलको भाडो दान गर्नाले घरको शु’ख-शान्ति बि’ग्रिन्छ भने प्लास्टिकको भाडो दान गर्नाले व्यापारमा घाटा लाग्न थाल्दछ ।४. जुन व्यक्तिको कुण्डलीमा शनिको दो’ष रहेको छ त्यस व्यक्तिले तेलको दान गर्नु शुभ मानिन्छ । तर यदि तेल बि’ग्रिएको र नराम्रो पर्यो भने त्यो अशुभ मानिन्छ ।