अमेरिकामा रमाउँदै गरेका थापा परिवार….हेर्नुस् केही तस्बिरहरू – Gandaki Chhadke
Friday, August 12

अमेरिकामा रमाउँदै गरेका थापा परिवार….हेर्नुस् केही तस्बिरहरू

August 4, 2022

अमेरिका

अभिनेत्री सुहाना थापा आफ्नी आमा झरना थापा र बुबा सुनिल कुमार थापासँग अमेरिकामा रहेकी छिन् ।

अमेरिकामा रहेकी सुहाना अनि झरना थापाले त्यहाँ क्रियाकलापका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरीरहेकी छिन् ।

केहि दिन अघि आमा झरना र बुबा सुनिलको साथ अमेरिकामा रमाइरहेका तस्बिर सार्वजनिक गरेकी थिईन् भने अहिले उनी बिभिन्न ठाँउमा घुमिरहको तस्बिर शेयर गरिरहेकी छन् ।

थापा परिवार ‘ए मेरो हजुर ४’ मा को रिलज पछि अमेरिका पुगेका हुन् । फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् ।

उनीहरूले सोसल मिडियामा साझा गरेका तस्बिरमा थापा परिवार रमाइरहेको देख्न सकिन्छ । सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ ले राम्रो सफलता प्राप्त गरको थियो ।

हेर्नुहाेस् केही तस्विरहरूः

Comment