August 4, 2022
अमेरिका
अभिनेत्री सुहाना थापा आफ्नी आमा झरना थापा र बुबा सुनिल कुमार थापासँग अमेरिकामा रहेकी छिन् ।
अमेरिकामा रहेकी सुहाना अनि झरना थापाले त्यहाँ क्रियाकलापका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरीरहेकी छिन् ।
केहि दिन अघि आमा झरना र बुबा सुनिलको साथ अमेरिकामा रमाइरहेका तस्बिर सार्वजनिक गरेकी थिईन् भने अहिले उनी बिभिन्न ठाँउमा घुमिरहको तस्बिर शेयर गरिरहेकी छन् ।
थापा परिवार ‘ए मेरो हजुर ४’ मा को रिलज पछि अमेरिका पुगेका हुन् । फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् ।
उनीहरूले सोसल मिडियामा साझा गरेका तस्बिरमा थापा परिवार रमाइरहेको देख्न सकिन्छ । सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ ले राम्रो सफलता प्राप्त गरको थियो ।
हेर्नुहाेस् केही तस्विरहरूः
Comment