Ultimate magazine theme for WordPress.

बिदेशी भूमिमा जन्मिएर बलिउडमा चम्किएका ७ नायिका

411

एजेन्सी , बलिउड उद्योग संसारमै चर्चित क्षेत्र हो । जहाँ अरू देशका ब्यक्ती पनि प्रवेश गरेर करियर बनाउन ला’लयित हुन्छन् । कुनै पनि कलाकारहरु भनेका देशका गहना हुन जसलाइ देशको सिमानाले बा’ध्न सक्दैन। त्यस्तै केहि कलाकार छन् जो बिदेशी भूमिमा जन्मिएर बलिउड चलचित्र उद्योगमा उधुम मच्चाईरहेका छन् । हामीले केहि नायिकाबारे जानकारी प्रस्तुत गरेका छाैँ ।कट्रिना कैफ:निकै चर्चिट बलिउड अभिनेत्री हुन् कट्रिना कैफ। चलचित्र बूम मार्फत आफ्नो करियरको सुरुवात गरेकी कट्रिना ब्रिटेनकी नागरिक हुन्। तरपनि उनले बलिउडमा उ’धुम म’च्चाइरहेकी छिन् ।

जै’कलीन फ’र्नाडीस: जै’कलीन फ’र्नाडीस श्रीलंककी ना’गरिक हुन। तर पनि बलिउडमा केहि गर्ने उदेश्यले यस क्षेत्रमा लागेकी अभिनेत्रीले बलिउडका केहि चलचित्रमा काम गरिसकेकी छिन। न’रगिस फा’खरी: न’रगिस फा’खरी बलिउडकी चर्चित अभिनेत्रीमध्येकी एक हुन। अमेरिकाबाट बलिउड सिने उद्योगमा केहि गर्छु भन्ने उदेश्यले आएकी हलिउड मोडल न’रगिसले ३० बर्षको उमेरपछि आफ्नो क’रियरको सुरुवात गरेकी हुन्। नो’रा फ’तेही: क्यानेडियन बे’ली डा’न्सर नो’रा फ’तेही पनि पछिल्लो समय बलिउडकि सर्वाधिक चर्चामा रहेकी अभिनेत्री हुन्। उनका डान्स निकै भाइरल हुने गर्छन् ।

स’नी लि’यो’नी: भारतीय मु’लकी क्या’नेडियन ना’गरिक हुन स’नी लि’यो’नी। टिभी रियालिटी शो बिग बोसबाट बलिउडमा प्रवेश गरेकी स’नी पछिल्लो समय बलिउडमा निकै चर्चित छिन। ए’मी जै’कसन: ए’मी इङ्गल्याण्डमा जन्मिएकी हुन् । उनले सन् २०१० देखि क’रियरको सुरुवात गरेकी हुन्। र’जनिकांतको फिल्म २.० मा अभिनय गरेकी यमी विभिन्न सा’उथ फिल्महरुमा समेत काम गरेकी छिन। उनको पनि बलिउडमा निकै चर्चा हुने गर्छ ।क’ल्कि को’चलीन: फ्रान्सेली मूलकी भा’रतीय अभिनेत्री क’ल्की को’चलिनले आफ्नो क’रियरको सुरुवात देव डि मार्फत गरेकी हुन्। उनै कल्की बि’नाबिवाह आमा बनेपछि निकै चर्चामा रहिन् ।