Ultimate magazine theme for WordPress.

पाथिभरा माताको दर्शनगरी मंसिर १७ गते बुधवारको राशिफल हेर्नुहोस्

629

मेष : महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको क’दर हुनेछ । भुमि तथा वा’हान शुख प्राप्त रहनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।बृष : प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झ’न्झट पुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष सा’बधानि अपनाउनु होला सामान्य अ’प्जस आईपर्न सक्नेछ ।

मीथुन : स्वास्थ सम्बन्धि स’मस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य स’मस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भो’ग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि स’मस्याले सताउन सक्नेछ ।कर्कट : स्वास्थ सम्बन्धि सामान्य स’मस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मा’नसीक त’नाबका कारणले गर्दा कार्य क्षेत्रमा झ’न्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्र’भुत्व रहनेछ ।

सिंह : अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धो’कामा परिएला । मानसिक चि’न्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा स’मस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आ’घात पुग्नेछ । तपाई सगँ प्र’तिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।कन्या : दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आ’क्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि स’मस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला : बिद्यार्थी बर्गको बौ’धिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खि’न्नता बो’ध हुनसक्नेछ ।बृश्चिक : ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अ’बलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य श’कां उ’पशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु : मानसीक चन्चलताले कार्य क्षेत्रमाझ’न्झट आई पर्नेछ । सामान्य बा’दबिवादको सा’मना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले स’मस्या नि’म्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जु’ट्ने समय रहेको छ ।मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चो’टपटकको सा’मना गर्नु पर्न सक्छ ।मकर : साजेदारी कार्यमा हात नहालेकै बे’श रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य स’मस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धो’का हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने यो’ग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झ’न्झट ब्य’र्होनु पर्ला ।

कुम्भ : अरुको सं’गतगर्ने बानिले सामान्य स’मस्या आइपर्ला । मनमा च’न्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्र’तिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झ’न्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अ’भाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।मिन : आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको सं’गत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चा’र्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।