Ultimate magazine theme for WordPress.

श्वेता खड्काको बिहे सम्पन्न, माइती छोड्दा रोइन् धरीधरी [भिडियोसहित]

1,155

काठमाडौं, अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन्। राजधानीको गोकर्ण रिसोर्टमा श्वेता र विजयन्द्र सिंह रावतको सोमबार विवाह सम्पन्न भएको छ। सिमित साथीभाई र आफन्तमाझ श्वेता र विजयन्द्रले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन्। उनी घरका कान्छा छोरा हुन्। उनको घरमा आमा बुवा सहित एक दाजु छन्। व्यापारिक घरनाका विजयन्द्र र नायिका श्वेता गत एक वर्षदेखि प्रेम सम्बन्ध थिए। दुई परिवारको सहमतिमा उनीहरुले विवाह गरेका हुन्।

विजयन्द्र पढाई सकेर व्यवसाय सुरु गर्ने योजनामा छन्। नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी बधाई पनि दिएका छन् । यसै क्रममा उनले माइतीघर छोड्दाको भिडियो सार्वजनिक भएको छ । जहाँ उनी निकै रोएको देख्नसकिन्छ । भिड्यो यहाँ छ