Ultimate magazine theme for WordPress.

कलंकीमा भ’यानक दु’र्घटना : ब्रे’क फे’ल भएको ट्रकले ८ वटा गाडीलाई ठ’क्कर दियो..

272

काठमाडौं । काठमाडौंको कलंकीमा ब्रे’क फे’ल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठ’क्कर दिँदा एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ ।नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठ’क्कर दिएर क्ष’ति पुर्‍याएको छ ।अनियन्त्रित बेगमा आएकाे ट्रकले बाइक, स्कुटर , ट्याक्सी, पिक अप गाडी र वसलाई ठ’क्कर दिएकाे हो ।घ’टनास्थलमै मृ’त्यु हुनेको पुरुषको पहिचान नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्रकले सडक नजिकैको एउटा घरमा पनि क्ष’ति पु¥याएको ट्राफिक प्रहरी महाशाखाका प्रमखु एसएसपी जनक भट्टराईले जानकारी दिए ।दुर्घटनामा थप चार जना ग’म्भीर घा’इते भएकाे बताइएकाे छ । उनीहरुकाे नेपाल प्रहरी र नेपाली सेनाकाे टाे’लीले उ’द्धार गरिरहेकाे छ ।अहिले कलंकी चाेकमा सबै यातायात ठ’प्प छ ।