Ultimate magazine theme for WordPress.

पंचायतमा रूख रोप्दा टाउको फु’ट्थ्यो, कम्युनिस्ट पालामा पुल बनाउँदा करङ भाँ’चियो : रामचन्द्र

314

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान कम्युनिस्ट सरकारले पंचायतको झ’ल्को दिएको बताए। उनले पञ्चायतमा रुख रोप्दा तत्कालीन सत्ताले टाउको फु’टाउने गरेको स्मरण गर्दै अहिले कम्युनिस्ट शासनमा पुल बनाउँदा करङ भाँ’चिएको बताए। वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारविरुद्ध सोमबार शान्ति वाटिकामा आ’योजित वि’रोधसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, हिजो पंचायतमा रूख रो’प्दा टाउको फु’ट्थ्यो, अहिले कम्युनिस्ट पालामा पुल बनाउँदा करङ भाँ’चियो।’

तनहुँमा केहीदिन अघि पुल उ’द्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिँदा उनको करङमा स’मस्या भएको थियो। त्यही घ’ट्नातर्फ संकेत गर्दै उनले भने, पंचायत र यो कम्युनिस्ट सरकारमा अब के फरक भयो त? पौडेलले सरकार स’र्वसत्तावादको पथमा अघि ब’ढेको आरोप लगाए। उनले भने, यो कम्युनिस्ट सरकारका कारण लोकतन्त्र, संघीयता, गणतन्त्र र समावेशिता सं’कटमा परेको छ। उनले गाउँगाउँमा विशेष अधिकार प्राप्त, कुनै कानुन न’लाग्ने नयाँ कम्युनिष्ट वर्ग ज’न्माउन खो’जिएको भन्दै सरकारले राज्यको ढु’कुटीबाट कार्यकर्ता पो’स्ने काम गरेको आरोप लगाए ।

उनले कांग्रेस देशको भविष्य उ’ज्वल बनाउनका लागि लडिरहेको भन्दै अहिलेको व्यवस्था लो’कतान्त्रिक भएपनि सरकारमा रहेको नेकपाको पृष्ठभूमि लो’कतान्त्रिक नभएको बताए । त्यस्तै, सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्राज जोशीले लोकतन्त्र ब’चाउन कांग्रेस सडकमा आएको बताए । उखु किसानसँग सरकारले गरेको सहमति कार्यान्वयन नगर्दा पुनः किसानहरु आ’न्दोलनमा आउनु परेकोप्रति पनि उनले आ’क्रोस पोखे । काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रबाट माइतीघरमा भेला भएर जु’लुससहित कांग्रेस कार्यकर्ताहरु शा’न्तिवाटीका आइपुगेका थिए ।

प्र’दर्शनमा सरकारवि’रोधी नारा लगाएका थिए। वि’रोधलाई पौडेल, जोशी, काठमाडौं कांग्रेसका सभापति सबुझ बानियाँ, ने’विसंघका महामन्त्री मनोज वै’द्यलगायतले स’म्बोधन गरेका थिए । उनीहरुले सरकार स’र्वसत्तावादी बाटोमा अघि ब’ढ्न खोजेको आ’रोप लगाएका थिए।