Ultimate magazine theme for WordPress.

सरकार हटाउने सपना नदेख्न राजावादीलाई गृहमन्त्री थापाको चे’तावनी

315

चितवन, गृहमन्त्री रामबहादुर थापाले अहिलेको संघीय गणतान्त्रिक व्यवस्था र सरकार ह’टाउने सपना नदेख्न चे’तावनी दिएका छन् । गृह जिल्ला चितवनमा आज पत्रकारसँग कुरा गर्दै व्यवस्था उ’ल्टाउने र विस्थापित गर्ने राजवादी र अन्य श’क्तिहरुको सपना पुरा बताएका हुन् ।प्रमुख प्र’तिपक्षी कांग्रेसले पनि कोरोनाको सं’कटका समयमा सरकारलाई पनि वि’स्थापित गर्न सकिन्छ कि भनेर आ’न्दोलन थालेको गृहमन्त्री थापाको आरोप छ । गृहमन्त्री थापाले कांग्रेस, चन्द नेकपा राजावादी सबै श’क्ति व्यवस्था वि’रोधी भएपनि उनीहरुमा भि’न्नता रहेको बताए ।

राजावादीहरु गणतन्त्र विस्थापित गर्न, चन्द व्यवस्था बिस्थापित गर्न र कांग्रेस सरकार विस्थापित गर्ने खेलमा लागेको उनको भनाइ छ । फरक प्रसंगमा गृहमन्त्री थापाले सत्तारुढ नेकपाभित्रको आ’लोचना र म’तभेद स्वभाविक भएको बताए ।अहिलेको वि’वाद सरकारलाई सु’दृढ गर्ने र पार्टीलाई मजवुत बनाउने सम्बन्धमा उठेको उनले बताए । स्थायी समिति बैठकले वि’वादको स’माधान गर्ने पार्टी न’फुट्ने उनले बताए ।