Ultimate magazine theme for WordPress.

दुर्गेश थापाले सार्बजनिक गरे प्रेमिका, जन्मदिनको सुभकामना दिदै यस्तो लेखे

3,208

काठमाडौं, नेपालका चर्चित गायक तथा मोडल हुन दुर्गेश थापा, बेलाबेलामा नया नया गित संगीतको स्वाद दर्शकलाई चखाइरहेका हुन्छन भने उनका कतिपय गितहरु त बि’बादमा पनि आउने गरेको सबैमाझ सर्बबिधिकै छ । यस्ता चर्चित गायकको प्रेम को संग छ या छैन भन्ने कुरा बाहिर आएको थिएन तर अहिले दुर्गेशले नै आफ्नी प्रेमिकाको तस्विर सार्वजनिक गरेका छन् । उनको नाम हो प्राची लामा, उनको घर सिमिकोट हो भने उनि काठमाण्डौमा बस्दै आएकी छिन । उनि ब्लु क्रश हस्पिटलमा कार्यरत छिन भने उनि नेपाल स्पा’र्ड मोडल २०१७ को सेकेण्ड रनर अप समेत भएकी थिइन् ।

सामाजिक संजाल फेसबुकमा उनका ८ हजार भन्दा बढी फलोअर्स छन् । गायक तथा मोडललाइ मन नपराउने कमै होलान तर पनि प्राची लामा दुर्गेशको जिबनमा आएकी हुन या त प्राचिको जिबनमा दुर्गेश ? यो कुरा त् बाहिर आउनै बाकि छ भने जन्मदिनको अवसरमा दुर्गेशले आफ्नी प्रेमिका प्राची लामालाई जन्मदिनको शुभकामना दिँदै उनको मुक्तकण्ठले फेसबुकबाट शुभकामना ब्यक्त गरेका छन् । यी दिबैले एकसाथ म्युजिक भिडियोमा काम समेत गरिसकेका छन् ।उनले आफ्नी प्रेमिका प्राचिलाई दिएको सुभकमनाले दुर्गेशका फ्यानाहरुनै अचम्मित परेका छन् भने प्राचिलाई जन्मदिनको सुभकामना दिएका छन् ।

प्रेमिका प्राचीलाई जन्मदिनको शुभकामना दिँदै दुर्गेशले भनेका छन् प्राची तिम्रो आगमनले मेरो बाँकी यात्रा अझै उल्लासमय बन्नेछ । उनले भनेका छन् – मलाइ यत्ती थाहा छ कि, तिमी आएसी मेरो जिन्दगिमा बहार आएको छ ।जिन्दगिको संघर्षमा कति दुख पाए, कति सुख पाए, त्यो आधा सपनी भैसकेको छ । तिम्रो उत्सवमय आगमन सङ्गै मैले बुझेको छु, बाकी यात्रा अझै महाउत्सवमय बन्नेछ । तिमिलाई खुसी पारे, तिमिलाई रुवाए, तिमिलाई पाए, यत्ती मेरो चाहना होइन, तिमिलाइ गु’माउन नपरोस। म जिउदो हुँदै, तिमिलाई भएभरको सुख दिन पाम, खुसी दिन पाम, म’रेपछि तिमिले माया गरिरहेको सास को महसुस गर्न पाम ।