Ultimate magazine theme for WordPress.

न्युयोर्कमा यसरी लगाइयो पहिलो व्यक्तिलाई कोरोनाबि’रुद्धको भ्या’क्सिन

325

न्युयोर्कमा पहिलो व्यक्तिलाई कोरोनाबि’रुद्धको भ्याक्सिन लगाइएको छ । पहिलो भ्याक्सिन लगाइएको प्रत्यक्ष प्रशारण गरिएको थियो । न्युयोर्क समय अनुशार आज विहान ९ बजेर २२ मिनेट जाँदा भ्या’क्सिन लगाइएको हो ।पहिलो भ्याक्सिन फ्रन्टलाइनमा ख’टिएकी नर्स सान्द्रालाई दिइएको हो । भ्याक्सिन लगाएपछि उनले आफू निकै आ’शावादी रहेको बताएकी छिन् ।अमेरिकाका विभिन्न राज्यमा आज सोमबारदेखि कोरोनाबि’रुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ । न्युजर्सी लगायतका कतिपय राज्यमा मंगलबारदेखि लगाइनेछ ।

अमेरिकन सीडीसीले १६ बर्ष र त्यो भन्दा माथिको उमेरकाहरुलाई फा’इजरको कोरोनाबि’रुद्धको भ्याक्सिन लगाउन सकिनेगरी स्वीकृति प्रदान गरिसकेको छ भने ए’फडीएले शुक्रबार नै भ्याक्सिन स्वीकृत गरेको थियो ।मि’सिगनको फाइजर प्ला’न्टबाट कोरोना बि’रुद्धका भ्याक्सिन बोकेका ट्रकहरु कतिपय राज्यमा आइसकेका छन् । भ्याक्सिनका १ लाख ८४ हजार २ सय ७५ शी’शीहरु बोकेर ट्रकहरु ५० वटै राज्यतिर प्र’स्थान गरेका थिए ।अरु ३ लाख ९० हजार शीशी सोमबार ४ सय वटा बक्समा प्या’क गरेर पठाइने भएको छ ।ती शीशीहरु मंगलबारसम्म राज्यहरुमा आ’इपुग्ने जनाइएको छ ।

हरेक शी’शीमा पाँच डो’ज भ्या’क्सिन रहेको फाइजरले जनाएको छ ।फाइजरले यसैसातामात्र यु’पीएस र फे’डेक्समार्फत २ दशमलव ९ मिलयन भ्या’क्सिनका डो’जहरु डेलिभर गर्ने भएको छ । अमेरिकाको सै’न्य टोलीको स्क’र्टिङमा भ्या’क्सिनहरु पठाइएको हो ।फा’इजरले मि’सिगन, मि’जौरी र मा’साचुसेट्समा रहेका प्ला’न्टहरुमा भ्या’क्सिनका डो’जहरु उत्पादन गरिरहेको छ । फा’इजरका भ्याक्सिन यो शताब्दीकै सबैभन्दा ख’तरनाक महामारीको अन्त्यका लागि सहयोगी सा’वित हुने अपेक्षा गरिएको छ ।फाइजरको को’भिड १९ भ्या’क्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्या’क्सिन हो ।

अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्या’क्सिन लगाउने योजना बनाएको छ ।फा’इजर भ्या’क्सिन ९५ प्रतिशत प्र’भावकारी रहेको छ । भ्या’क्सिनका दुईवटा डो’जहरु दिनुपर्ने र २१ दिनको अ’न्तरमा दुईवटा डो’ज प्रदान गरिने भएको छ । एउटामात्र डो’जपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रो’क्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डो’ज दिएपछि भने ९५ प्रतिशतसम्म प्र’भावकारी हुनेछ ।फा’इजर र बा’योएनटेकको खो’पले आ’नुवंशिक को’डहरूलाई प्रयोग गरेर रो’ग प्र’तिरोधी प्रतिक्रिया नि’म्त्याउँछन् र यसलाई ए’मआरएनए खोप भनिन्छ।

यसले मानव को’षमा फे’रबदल गर्दैन बरू शरिरलाई को’भिड वि’रुद्ध प्र’तिरोधी हुन तयार रहने हि’साबको निर्देशन दिन्छ। खोपका कारण रो’ग लाग्दैन। बरु तो’किए बमोजिमका स’ङ्क्रमण प’हिचान गर्न र त्यससँग जु’ध्न उनीहरूले हाम्रो शरिरको रो’ग प्र’तिरोधी प्रणालीलाई सिकाउँछन्। केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दु’ख्ने वा ज्व’रो आउने जस्ता मध्यम खालका लक्षण देखिएको जनाइएको छ । यो रो’ग नभइ खोपका कारण शरिरमा उत्पन्न प्र’तिक्रिया हो। खोपका कारण अरू ए’लर्जीहरू देखा पर्नु एकदमै दु’र्लभ हो ।