Ultimate magazine theme for WordPress.

सिन्दूर हा’ल्दाहाल्दै प्रहरी आएर बिहे रो’किदिए, रि’साएका बेहुला साली लिएर भागे

1,702

काठमाडौं। विवाहमा बेहुलाले बेहुलीलाई सिन्दूर हा’ल्दाहाल्दै प्रहरी आएर बालविवाह भएको भन्दै विवाह रो’किदिएपछि रिसाएका बेहुलाले बेहुलीकी बहिनीकै अ’प’ह’र’ण गरेका छन् । पुलिसले ना’बालिग किशोरीको विवाह रो’क्नुका साथै अ’प’ह’रि’त बालिकाको पनि उ’द्धार गरेको छ । अ’प’ह’र’ण’मा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले पक्राउ गरेको छ । अ’प’ह’र’ण’का’री बेहुला भने फ’रार भएका छन् ।टाइम्स अफ इण्डियाका अनुसार भारतको मध्य प्रदेशको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा द’लित नाबालिग किशोरीको विवाह हुँदै गरेको सू’चना पाएपछि सक्रिय पुलिस र महिला तथा बालविकास वि’भागले किशोरीको उ’द्धार गरेका हुन् ।

परिवारलाई स’म्झाइबुझाइ गरेर किशोरीलाई पुलिस थाना ल्या’इएको थियो । तर, यो वि’वादका बीचमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हा’लिदिए । पुलिस र प्र’शासनले स्वास्थ्य परीक्षण गराएर किशोरीलाई मु’रैनाको वन स्ट’प से’न्टरमा राखेको छ ।बिहे रो’किएपछि रि’साएका बेहुला आफ्नी महिला आ’फन्तको साथमा बेहुलीको घरमा पुगेका थिए । त्यसपछि उनले बेहुलीकी १२ वर्षकी बहिनीलाई बिहे गर्ने उद्देश्यका साथ ज’ब’र’ज’स्ती साथमा लिएर गए । यसको जानकारी पाएलगत्तै पुलिसले खाजी गरी अ’प’ह’रि’त बालिकालाई उ’द्धार गरे । पुलिसले अ’प’ह’रि’त बालिकाका पिताको उ’जुरीमा अ’प’ह’र’ण तथा बालविवाह अ’धिनियम अ’न्तर्गत मु’द्दा द’र्ता गरेको छ ।

त्यस्तै यता रोल्पा । रोल्पामा बालबिबाह गर्ने एक जोडीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका २ का २० वर्षिय राजु बिक र रोल्पाकै त्रिबेणि गाउँपालिका २ कि १६ वर्षिय याम कुमारी बिकको जोडी लाई बिहे घर बाट माइती तर्फ जादै गर्दा रोल्पाको होलेरी बजार बाट ईलाका प्रहरी कार्यालय होलेरिको प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन् । सडकमा हिड्दै गरेको बिहेको गाडीलाई शंका लागेपछि रोकेर सोधपुछ गर्दा बालबिबाह भन्ने थाहा पाएपछि उनिहरुलाइ नियन्त्रणमा लिएको निरीक्षक खड्काले जानकारी दिए ।

दुलाह राजु बिक रुन्टिगढि गाउँपालिका स्थित सुर्योदय माबी मसिनामा कक्षा १२ मा अध्यनरत र दुलही याम कुमारी बिक सोही गाउँपालिकाको नेपाल रास्ट्रय माबी दुब्रीङमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले बताएको छ । उक्त जोडीको बिहेमा केटीको उमेर २० बर्ष भन्दा कम भएकाले बिहे बालबिबाह भएको हुदा बिहे बदर हुने र दुबै पक्षको अभिभावकलाई बोलाइ उनिहरुलाइ अभिभावकको जिम्मा लगाउने तयारी भैरहेको समेत प्रहरी निरीक्षक खड्काले जानकारी गराए । पछिल्लो समयमा रोल्पामा हुने बालबिबाह लाई रोक्न र न्यूनीकरण गर्न प्रहरीले अभियानकै रुपमा विभिन्न चेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ ।