Ultimate magazine theme for WordPress.

‘बजरंगी भाइजान’की मुन्नी भइन् यती सुन्दर र ठुली [फोटो फिचर]

274

एजेन्सी , उनलाई सो फिल्ममा मुन्नीका नामले चिनिएको भएपनि उनको वास्तविक नाम हो हर्षाली मल्होत्रा ।पाँचवर्ष अघि रिलिज भएको सलमान खानको अति नै लोकपृय फिल्म थियो वजरंगी भाइजान । उनको त्यो फिल्म हिट फिल्म मध्यको एक हो । पाकिस्तानकी एक बालिका भारतमा छुट्छिन्, उनी बोल्न नसक्ने बालिका थिइन् ।उनलाई भारतवाट पाकिस्तान स्थित उनको घर सम्म पुर्याउन सलमानले खेलेको भूमीकालाई फिल्ममा उतारिएको छ । सो फिल्ममा निकै सानो उमेर ७ वर्षमा शसक्त भुमिका निभाउन सफल कलाकार हुन् मुन्नी । उनलाई सो फिल्ममा मुन्नीका नामले चिनिएको भएपनि उनको वास्तविक नाम हो हर्षाली मल्होत्रा ।

हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन्। अहिले उनी १२ वर्षकी हुँदा यो पाँच वर्षमा उनी निकै परिवर्तनउनको निकै शसक्त भूमीका अहिले पनि सो फिल्म हेर्ने दर्शकको मस्तिष्कमा छ । ७ वर्षको उमेरमा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १२ वर्षकी भइन् । गत जेठ उनले आफ्नो १२ वर्षको जन्मदिन मनाएकी छन् ।सन् २०१५ को बलिउडको सुपरहिट फिल्म बनेको बजरंगी भाइजानमा सुपरस्टार अभिनेतासँग काम गर्नुका साथै भावुक भूमिकाका कारण उनी अहिले पनि चर्चीत छन् ।सन् २००८ मा जन्मिएकी हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन्। अहिले उनी १२ वर्षकी हुँदा यो पाँच वर्षमा उनी निकै परिवर्तन भएकी छन्।