Ultimate magazine theme for WordPress.

थाइल्याण्डका राजाकी प्रे’मिकाको आफैंले नै खिचेका सयौं न’ग्न फोटो ‘लि’क’

1,707

एजेन्सी , थाइल्याण्डका राजाकी प्रेमिका सि’नितको सयौं न’ग्न तस्विरहरु लि’क भएको छ । सन् २०१२ देखि २०१४ बीच खि’चिए तस्विरहरु लि’क भएको हो। लीक भएका ती तस्विरहरु सु’नित आफैंले नै खि’चेको बुझिएको छ ।थाइल्याण्डका ६८ वर्षका राजा व’जिरालोंगको’र्नले गत वर्ष आ’श्चर्यजनक रुपमा स’नितलाई जे’लमा ब’न्द गरिएको थियो । अहिले उनी जे’लबाट बाहिर नि’स्किएर पछि तस्विरहरु बा’हिरीएका हुन् । उनीमाथि रा’नीको छ’वि ख’राब ग’रेको आ’रोप ला’गेर जे’ल प’रेका थिए ।

डेली मे’लको रिपोर्ट अनुसार सि’नितको न’ग्न तस्बिर थाइल्याण्डमा रा’जशाहीवि’रुद्ध वि’रोध प्र’दर्शन गरिरहेका आ’न्दोलनका’रीलाई पनि पठाइएको छ। थाइल्याण्डका रा’जशाहका आ’लोचक रहेका बे’लायती पत्रकार म्या’कग्रेगर मा’र्शललाई पनि सि’नितको तस्बिर प’ठाइएको छ ।राजा व’जिरालोंग’कोर्नले सन् २०१९ मा सु’थिडासँग विवाह ग’रेका थिए ज’सले रानीको द’र्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरे’का थिए र उनका सात स’न्तान छन् । यद्यपि, अ’घिल्ला तीन श्री’मतीसँग उनको स’म्बन्धवि’च्छेद भइसकेको छ । ४२ व’र्षक सु’थिडा र ३५ र्वाकी सि’नित दु’बैले राजाको म’हलमा व’रिष्ठ अधिकारीको रुपमा काम ग’रिसकेका छन् ।