Ultimate magazine theme for WordPress.

१५ तस्वीरमा हेर्रुनुहोस् रुपवती रक्षा (फोटो फिचर)

351

काठमाडौं– हास्य टेलिचलचित्र भद्रगोलबाट चर्चित बनेकी रक्षा श्रेष्ठ रुपकी साह्रै राम्री छन् । टेलिचलचित्रमा उनको अभिनयसँगै रुपको चर्चा हुन्छ । हाल उनी सक्किगोनिमा व्यस्त छिन् ।हास्य टेलिचलचित्रमा अभिनय गरी चर्चामा आएकी रक्षाको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । रक्षाले केही फिचर फिल्ममा समेत काम गरिसकेकी छिन् । सक्किगोनिमा उनी कुमार कट्टेल (जिग्री)को प्रेमिकाको रूपमा चिनिन्छिन् । टेलिचलचित्रका साथै उनी विभिन्न कम्पनीको विज्ञापनमा समेत देखिँदै आएकी छिन् ।

सामाजिक सञ्जालमा सक्रिय रक्षा आफूले घुमफिर गरेका विभिन्न पोज–पोजका तस्वीरहरु फेसबुकमार्फत सार्वजनिक गर्दै आएकी छिन् । उनले फेसबुकमा सार्वजनिक गरेका केही पुरान र केही नयाँ पृथक पोजका १५ तस्वीर यस्ता छन्–