Ultimate magazine theme for WordPress.

सु’हागरात भन्दा अघि इन्जिनियर बुहारीलाई सासुले बा’थरुममा लिएर गइन्, अनि गरिन् ला’जमर्दो ह’र्कत

827

एजेन्सी । पुरानो सोंच राख्ने परिवारका कारण एक युवतीको जिवन नै ब’र्बाद भएको छ । एक परिवार इन्जिनियर बुहारीलाई घरमा लिएर आयो । जब सु’हागरात हुनु अघि सासुले उनलाई बा’थरुममा लिएर गइन् । उनको कु’मारीत्व जाँच गर्न लगाइयो । सासुले कु’मारीत्व जाँ’च गरेपछि ति बुहारीसंग जेठाजुले नराम्रो काम समेत गरे । यस्तो ला’जमर्दो घ’टना भारत मध्य प्रदेशको इ’न्दौरमा भएको हो। इ’न्दौरको द्वा’रकापुरी पु’लिस स्टे’शनमा एउटा अचम्मको घ’टना आयो । इन्जिनियर पढेकी एक युवती प्रहरी कार्यालय आइन् ।

उनले आफु माथि भएका यस्ता घ’टनाका बारेमा बे’लीबिस्तार लगाइन् । घटना सुनेर प्रहरी पनि अचम्म परे । उनको विवाह साढे ३ वर्ष अघि भएको थियो । सु’हागरातको दिन नै उनकी सासुले यस्तो अचम्म लाग्दो ब्य’वहार गरिन् ।महिलाको उ’जुरीमा उनको सासु, ससुरा, श्रीमान् र बुहारीका वि’रुद्ध प्रहरीले उ’जुरी दर्ता गरेको छ । उनीहरु अहिले सबै जना पक्राउ परेका छन् । उनको विवाह २०१७ मेमा भएको थियो। सु’हागरातकै बेलामा उनको सासु, ससुरा, जेठाजु सबै उनको कोठामा आए । सासुले उनलाई बा’थरूममा लै’जान थालिन् ।

उनलाई भनिन् हामी तिम्रो कु’मारित्व परिक्षण गर्छौ । जब युवतीले मानिनन् उनका श्रीमानले पनि आमाकै साथ दिँदै भने । मेरो परिवार पुरानो बि’चारधारा मा’न्ने खालको छ । आमाले जे भन्नुहुन्छ उहाँको कुरा मान ।केही दिन पछि उसको जे’ठाजुले बु’हारी माथि न’राम्रो काम गरे । जब महिलाले यो घ’टना आफ्ना पति र सासुलाई बताइन्, तिनीहरूले यसलाई बे’वास्ता गरे। केही दिन पछि, श्रीमान्‌ले उनलाई ब’समा राखेर माइत पठाइदिए । ती महिला दुई साढे बर्षसम्म मा’इतमै बसिन् । यति धेरै वर्ष पछि मात्र उनले आफुमाथि परेको घ’टनाका बारेमा प्रहरीमा उ’जुरी दिएकी हुन् ।ताजा खबर बाट