Ultimate magazine theme for WordPress.

फरक लु’क्समा दीपिका पादुकोण, हेर्नुहोस् २० तस्बिर

263

९ पुष २०७७, बिहीबारद काठमाडौं, बलिउडकी सफल एवं सुन्दर नायिका दीपिका पा’दुकोणको चर्चा स’दा भइरहन्छ । अत्यन्तै रु’चाइएको नायिका दीपिका र’णवीर सँग बि’वाह भएको हो । उनीहरुले लामो प्रेम सम्बन्ध पछि मात्र बिबाह ब’न्धनमा बा’धिएका हुन् । बिबाह पछि पनि उनीहरुले आफ्नो कामलाई नि’रन्तरता दि’इरहेका छन् । उनका ह’ट अ’बतार समय समयमा सार्वजनिक भएरहन्छन् ।उनका फोटोले सामाजिक संजाल त’ताइरहेका हुन्छन् ।

उनका फ्या’ले उनका सुन्दरताको खु’लेर प्रशंसा गरिरहेका हुन्छन् । उनका फरक फरक लु’क्सका तस्विरहरु सामाजिक संजालमा निकै भाइरल हुने गर्छन् । उनि प्राय फोटोमा फरक फरक लु’कमा देखा परेकी हुन्छिन् ।सामाजिक संजालबाट लिएका उनका केहि फरक लुक्सका तस्बिर हेरौं ।