August 6, 2022
मुम्बई ।
अभिनेत्री एवं चर्चित डान्सर नोरा फतेहीले आफ्नो डान्स मुभबाट बलिउड फ्यानमा विशेष पहिचान बनाएकी छिन् ।
नोराले आफ्नो स्टाइललाई लिएर फ्यानलाई इम्प्रेस गरिरहेकी छिन् । तर पछिल्लो समय उनी ट्रोल भइरहेका छन् ।कारण थियो उनको चाल अर्थात खुबै हल्लिदै हिड्नुको कारण उनी ट्रोल बनिन् ।
नोराको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ जसमा प्रयोगकर्ताहरूले उनको हिँड्ने तरिकाबारे टिप्पणी गरिरहेका छन् ।
नोराको ट्रिकलाई मानिसहरूले मलाइका अरोरासँग तुलना गर्दै हास्यास्पद टिप्पणी गरिरहेका छन् । नोरा कहाँ देखियो र उनी कसरी हिँडिरहेकी थिइन् हेर्नुहोस्।
उनको हिडाईमा पछाडिको भाग निक्कै उठाएको देखिन्थ्यो ।केहीले नकारात्मक टिप्पणी समेत गरेका छन् ।
अस्वभाविक प्रस्तुती भनेका छन् । त्यो पछाडि किन त्यति धेरै शो गरेको भन्दै आलोचना समेत गरेका छन् ।
Comment