Ultimate magazine theme for WordPress.

चिसो माैसमलाई चुनाैतीः अदिति बुढाथोकीको हट अवतार, हेर्नुहोस् तस्बिर

418

नेपाली लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन । उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनी ‘कृ’बाट डेब्यू गरेकी हुन् ।मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी अदितिको सुन्दरताको निकै चर्चा हुने गर्छ। ५ फिट ५ इन्च उचाइ भएकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् ।‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियो मा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् ।

उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरू प्रकाशित गरेर चर्चा नसेलाउँदै अदिति झनै इस्टाग्राममा खुलेकी छिन् । सामाजिक सञ्जालमा भाइरल बनेका अदितिका यी निकै सुन्दर तस्बिरको अहिले निकै चर्चा छ ।