Ultimate magazine theme for WordPress.

यी हुन् २० पटकसम्म श’ल्यक्रिया गरेर दुनियाँकै ठू’लो ओठ बनाएकी युवती (फोटोफिचरसहित)

422

काठमाडौं, बु’ल्गेरियाकी ए’न्ड्रिटा इ’भानोभा विश्वमा सबैभन्दा ठूलो ओठ भएकी महिला हुन् । हालै उनले आफ्नो ओठ ठूलो बनाउनका लागि २०औं पटक श’ल्यक्रियामार्फत ओठमा हा’इलुरोनिक ए’सिडको झो’ल हा’लिन् ।रि’यल लाइफ बा’र्बी को नामले चि’निने इ’भानोभा २२ वर्षकी भइन् । पछिल्लो पटक उनको ओठको श’ल्यक्रिया गत मंगलबार भयो । उनले आफ्नो इ’न्टाग्राममार्फत् आफ्ना ठूलाठूला ओठका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।#love #bigger #lips ह्या’सट्यागमा उनले इन्स्टाग्राममा आफ्ना ओ’ठका फोटाहरु राख्छिन् ।

जसमा उनका फ’लोअरहरुले अनेक खालका प्र’तिक्रियाहरु जनाउने गरेका छन् । अ’धिकांसले उनका ओ’ठहरु मन परेको बताउँछन् ।३२ हजारभन्दा धेरै इ’न्स्टाग्राम फ’लोअर्स भएकी इ’भानोभाले सन् २०१८ देखि आफ्नो ओठमा ए’सिड झो’लको सु’इ हा’नेर ओ’ठ बढाउन थालेकी हुन् । उनले अहिलेसम्म ओठको उपचारमै हजारौं ड’लर रकम खर्च गरिसकेकी छिन् । आफूले ओ’ठ बढाउने उपचारका लागि बु’ल्गेरियाको रा’जधानीका अ’धिकांस क्लि’निकहरु धा’इसकेको उनी बताउँछिन् ।