Ultimate magazine theme for WordPress.

रीमा लेख्छिन्, ‘सिंगल हुँदैमा म’रिँदैन’

674

काठमाडौं । अभिनेत्री रीमा विश्वकर्मा अभिनयभन्दा पनि कार्यक्रम उ’द्घोषणको कारणले चर्चामा छिन् । रियालटी शो ‘नेपाल आइडल’ र ‘कमेडी च्या’म्पियन’ उनले उद्घोषण गर्दै आएकी छन् ।फिल्म र म्यूजिक भिडियोमा पनि काम गर्दै आएकी उनी अभिनित फिल्म ‘मि’स्टर नेपाली’ केही पहिले रि’लिज भएको थियो । तर उनले अभिनय भन्दा बढी चर्चा रि’यालटीशोबाट पाउने गरेकी छन् ।अभिनय होस् वा रि’याटली शो उनी जहाँ रहेपनि मिडिया तथा प्रशंसकको एउटा प्रश्न भने सधैँ ते’र्सिने गर्दछ – विवाह कहिले गर्ने ?

अहिले एक प्रशंसकले पनि उनलाई इ’न्सटाग्राममार्फत् यहि प्रश्न राखेका छन् । जसको जवाफमा उनले लेखेकी छन्, ‘सिं’गल हुँदैमा म’रिँदैन । ह’तारमा रि’लेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फै’सला समयलाई छा’डेको छु ।’ उनको लेखाइले सिं’गलमै खुसी रहेको बुझ्न सकिन्छ ।‘स्वर’बाट अभिनयमा प्र’वेश गरेकी रीमा अभिनित ‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा छ ।अभिनय करियरमा खासै राम्रो फिल्म दिन नसकेकी उनले २०७२ सालमा रो’वर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । तर, सो विवाह दुई बर्षभन्दा बढी टि’क्न सकेन । त्यसपछि उनी सिं’गल रहदै आएकी छन् ।