Ultimate magazine theme for WordPress.

पोर्चुगलमा एक नेपाली युवकको मृ’त्यु

657

पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृ’त्यु भएको छ । सा’उ जो’से अस्पताल मा’र्तिमुनिज लि’स्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो क’र्मथलो बनाउँदै आउनुभएको थियो । तनहुँ घर भएका उनी विगत एक महिनादेखि नि’मोनिया र को’भिडको स’ङ्क्रमणबाट ग्र’सित भई आ’इसोलेशनमा रही उ’पचाररत रहेको परिवार स्रो’तले जानकारी दिएको छ ।को’भिडको कारण ज्यान गु’माउने उनी छैठाैँ व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।

पो’र्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृ’त्यु भएको थियो । यससँगै कोभिडबाट मृ’त्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ । राना मृ’त्युले नेपाली स’मुदायलाई ग’हिरो चो’ट पुगेको पोर्चुगलस्थित अ’वैतानिक म’हावाणिज्य दू’त म’कर हमाल र गै’रआवसीय नेपाली स’ङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताउनुभएको छ ।