Ultimate magazine theme for WordPress.

ओली लोकतन्त्र, गणतन्त्र र सं’घीयता स’माप्त गर्ने पक्षमा छन् : उपेन्द्र यादव

393

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित मितिमा चु’नाव नगराउने दा’वी गर्नु भएको छ ।जनकपुरमा आयोजित जसपा नि’कटका युवाहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्ती ओलीले बैशाखमा चु’नाव नगराउने बरु प्रदेशसभा नै वि’घटन गरेर सं’कटकाल घो’षणा गर्न सक्ने बताउनु भयो ।सं’कटकाल पछि पनि आ’न्दोलन न’रोकिए प्रधानमन्त्तीले सेनालाई जिम्मा लगाएर संविधान नै भं’ग गरेर अघि बढ्ने ख’तरा रहेको अध्यक्ष यादवको भनाइ थियो ।

प्रधानमन्त्ती ओलीले जनताको मत लिएर जनताकै अधिकारलाई ध्व’स्त बनाएर भ’ष्मासुर बनेको समेत यादवको भनाइ छ ।पार्टीको आन्तरिक वि’वादलाई मिलाउनुको साटो संविधाननै भं’ग गरेर गैर जि’म्मेवारी पन प्रधानमन्त्ती ओलीले देखाएको भन्दै लोकतन्त्र, गणतन्त्र र सं’घीयताको स’माप्त गर्ने पक्षमा रहेकाे आ’रोप लगाउनु भयो ।