Monday, August 15

टाइट पहिरनमा प्रकृतीसँग रमाउदै जान्वी (फोटोफिचर)

August 6, 2022

एजेन्सी

जान्हवी कपुर आफ्नो कडा मेहनतका आधारमा बलिउड इन्डस्ट्रीमा आफ्नो पहिचान बनाएकी जान्हवी कपुर सधै चर्चामा रहन्छिन् ।

जान्हवी कपुर श्रीदेवी र बोनी कपुरकी छोरी हुन् भन्ने सबैलाई थाहा छ । एक समय थियो जब जान्हवीलाई सबैले श्रीदेवीकी छोरी भनेर चिनन्थे तर अहिले जान्हवीलाई उनको नाम र कामका कारणले चिनिन्छ ।

जान्हवीका पिता बोनी कपूर फिल्म निर्देशक र निर्माता हुन्। उनकी आमा बलिउडकी सबैभन्दा सुन्दर नायिका थिइन् । यद्यपि उनले सानै उमेरमा यो संसारलाई बिदा गरिसकेकि छिन ।

यो कुराको दु:ख सधैं जान्हवीको मनमा रहिरहनेछ ।त्यसैगरी, बच्चाहरू पनि सफलताको सिँढी चढ्दा आफ्ना अभिभावकहरू सधैं साथमा होस् भन्ने चाहन्छन्।

श्रीदेवी पनि आफ्नी छोरी जान्हवी कपूरलाई बलिउडमा डेब्यु गरेको हेर्न चाहन्थिन् । तर आफ्नो पहिलो फिल्म ‘धडक’ रिलिज हुनुअघि नै श्रीदेवीले यस संसारलाई अलविदा गरिन् ।

आमाको बिदाइ पछि पनि जान्हवीले हिम्मत हारिनन् तर पनि कडा परिश्रम गरिन् र आज उनी बलिउडकी चर्चित अभिनेत्रीमा गनिन्छिन्।

जान्हवी कुनै पनि प्रकारको पहिरनमा राम्रो देखिन्छिन् । उनले बिकिनी लगाएको होस् वा सारी, उनी सधैं आत्मविश्वासका साथ हरेक पोशाक बोक्छिन् र फ्यानहरूको मन जित्छिन्।

हालै सामाजिक सञ्जालमा उनका केही तस्विर भाइरल भइरहेका छन्। जसमा उनी ब्रा, बिना नै ओपन ड्रेस मा देखिएकी छिन।

मानिसहरुले राम्रो नराम्रो सबै कमेन्ट गरेका छन।

Comment