Ultimate magazine theme for WordPress.

कपिल शर्माको फ्यानहरुको लागि अत्यन्तै दु’खद खबर !

1,223

एजेन्सी , भारतको मुम्बई प्रहरीले बलिउड अभिनेता तथा कमेडियन कपिल शर्मालाई सो’धपुछकालागी बोलाएको छ । भारतको क्रि’मिनल इ’न्टेलिजेन्स यू’निटले कपिललाई सो’धपुछ गर्न बोलाएको हो ।न’क्कली द’र्ता भएका कारको ज’फतका क्रममा क’मेडियन कपिल शर्मासमेत मु’छिएपछि क्रि’मिनल इ’न्टेलिजेन्स यू’निटले उनलाई सो’धपुछकालागी बोलाएको बताएको छ । कार डि’जाइनर दिलीप छाबडीयाकावि’रुद्ध परेको ठ’गी मु’द्दामा क्रममा कपिल शर्माले समेत उनीवि’रुद्ध मु’द्दा दर्ता गराएका छन् ।

जसमा कपिललाई ब’यानका क्रममा बोलाएको हो ।यस घटनाबारे अहिलेसम्म कपिलले कुनै प्रतिकृया सार्वजनिक गरेका छैनन् । उनी आफ्नो प’पुलारीटीमा आँ’च न’आवोस् भनेर यस बिषयमा नबोलेको भारतीय मि’डियाले बताएका छन् । उनको ’द कपिल शर्मा शो’ नामक कार्यक्रम विश्वभर लोकप्रिय मानिन्छ ।