Ultimate magazine theme for WordPress.

हेर्नुहोस दर्शकले निकै राम्राे प्रतिकृया दिएका गायिका रचना रिमालका १८ तस्विरहरु…

349

काठमाडौं, नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका हुन् रचना रिमाल । उनी नेपाल आइडलको उत्कृष्ट ८ बाट नै बाहिरिएकी गायिका रचना रिमालकाे चर्चा पछिल्लाे समय निकै भइरहेकाे छ ।नेपाल आइडलबाट उत्कृष्ट ८ बाट नै बाहिरिएकि थिइन् तर भने उनको यात्रा सकिए, यति बेला उनी निकै व्यस्त छिन् । उनले एक पछि अर्को गीत गाइरहेकी छिन् जसले उनलाई दर्शकको माया दिलाइरहेको छ ।पछिल्लाे समय लकडाउन पछि चर्चामा छाएकि गायिका रचनाले अहिलेसम्म करिब ६० भन्दा धेरैवटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् ।

झापा घर भएकी सुमधुर स्वरकी धनी रचना सानै देखी गीत सङ्गीतमा धेरै रुचि राख्थिन् ।सानोमा मन्दिरमा भजन गाउने रचना आज आएर नेपालीको मनमा बस्न सफल गायिकाको रूपमा स्थापित भएकी छिन् । सरल व्यवहार र व्यक्तित्वकी धनी रिमालका सुनन पियारी, उनको प्रीति, मिनिरल वाटर, आयौँ चेली लगायत धेरै गीत निकै चर्चित भएका छन् ।उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले बेलाबेला निकै सुन्दर तस्विरहरु सामाजिक संजालमा शेयर गर्ने गर्छिन् र उक्त तस्विरमा दर्शकले निकै राम्राे प्रतिकृया समेत दिएका हुन्छन् ।