Ultimate magazine theme for WordPress.

१९ तस्विरमा हेरौं नायिका स्वस्तिमा खड्काको भुतुक्कै बनाउने सारी अवतार

271

काठमाडौं, लकडाउनका कारण मानिसहरू निकै त’नावमा रहे । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई त’नाव हुनु स्वभाविक नै हो ।अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उ’कुसमुकुस नै बनाएको छ । सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् । उनले शेयर गरेका हरेक तस्विर फ्यानहरुले रुचाउने गरेका छन् ।