Ultimate magazine theme for WordPress.

चर्चामा आउन आमिर खानकी छोरीको यस्तो ह’र्कत

1,099

एजेन्सी , चर्चामा आउन मानिसहरुले अ’नेक ह’र्कत गर्दछन् ।‘मि’स्टर पर्फेक्सनिष्ट’का उ’पनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी ’इरा खानले पनि चर्चामा आउनको लागि अ’नेकन ह’र्कत गरेकी छिन् । केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डि’प्रेशनको खु’लासा गरेकी थिइन् । पछि फेरि आफ्नै बुबाको जि’म ट्रे’नरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् । यस्तै फ’न्डा गर्ने क्रममा इराले जंगलमा केही फो’टोसुट गरेकी छिन् ।

इन्स्टाग्राममा ३ लाख ८१ हजार भन्दा बढी फ्लो’अर्स कमाएकी इरालाई चर्चामा आउनकै लागि अ’नेकन ह’र्कत गर्ने गरेको प्र’तिक्रया आ’उने गरेको छ । इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्’ताकी सन्तान हुन् ।आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दु’बैका जु’नैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको स’म्बन्धवि’च्छेद भयो ।सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आ’जाद नामका छोरालाई स’रोगेसीमार्फत् जन्म दिए ।