Ultimate magazine theme for WordPress.

हिमपातको पी’डा : लिमी गाउँ पाँच महिनाका लागि ब’न्द

237

हुम्ला ।हुम्लाको उत्तरी ना’म्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत ब’न्द भएको छ । केही दिन अगाडि परेको हि’मपातले उत्तरी ना’म्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि ब’न्द भएको छ ।लिमी प्रवेश गर्ने दुईवटै नाका हि’मपातपछि ब’न्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि पाँच महिनाका लागि ब’न्द भएको हो । दुईवटै नाका हिमपातपछि ब’न्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको वडाध्यक्ष पा’ल्जोर तामाङले जानकारी दिए ।केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्या’लु लेकको बाटो ब’न्द भएको छ ।

यी दुवै बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्ने छ । पाँच महिनाका लागि ब’न्द भएपछि लिमी आउने जाने कार्य ब’न्द भएको छ ।दुवै नाकामा चारदेखि पाँच फिटसम्म हिउँ जम्ने भएकाले लिमी जाने बाटो ब’न्द भएका हुन् । नेपाल टेलिकमको भि’स्याट टेलिफोन सेवा बा’दल लाग्दा र हि’मपात हुँदा ब’न्द हुने भएपछि लिमी सञ्चार स’म्पर्कविहीन भएको छ । यद्यपि बेलाबेला आउजाउ भइरहने वल्र्’डलिङ्कको इन्टरनेट सेवा भने अहिले सम्पर्कको माध्यम भएको ह’ल्जी गाउँका स्थानीयवासीले बताएका छन् ।सडक ब’न्द भएपछि बि’रामी तथा अत्यावश्यक काम पर्दा हेलिकोप्टर रि’जर्भ गर्नुको अन्य विकल्प छैन ।

हि’मपातपछि बाटो ब’न्द हुने भएका कारण छ महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक ब’न्दोबस्तीका सामान तयारी अवस्थामा राखिने भए पनि यस वर्ष कोरोनाको कारणले त्यो काम पनि हुन नसकेको बताइएको छ । गत मङ्सिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट ढु’वानी अनुदानको ७०० क्वि’न्टल खाद्यान्न लि’मी पुगेको थियो । लिमी उपत्यकाका साथै हि’ल्सा नाका पनि हि’मपातपछि ब’न्द भएको छ ।