Ultimate magazine theme for WordPress.

इन्डोनेसियाको भूकम्पमा मृ’त्यु हुनेको सख्या ३४ पुग्यो

259

जाकार्ता । इन्डोनेरियाको सु’लावेसी द्वी’पमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको श’क्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृ’त्यु भएको प्रा’रम्भिक जानकारी दिएको छ । यस भू’कम्पमा परेर एक अस्पताल र क’यौँ भवन भ’त्किनुको साथै र क्ष’तिग्रस्त भएको बताइएको छ ।बिहान सबेरै आएको यस भू’कम्पमा परी सु’लावेसी द्वीपका सयौँ व्यक्ति घा’इते भएका जनाइएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भू’कम्प र सु’नामीमा परी हजारौँ व्यक्तिको मृ’त्यु भएको थियो ।

सु’लावेसी द्वीपको मा’मुजु शरहमा मात्र यस भू’कम्पको कारण २६ जनाको मृ’त्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि र’हमान बताएका छन् । भवनको भ’ग्नावशेषमा अझै पनि व्यक्तिहरु पु’रिएको अनुमान गरिएको छ ।त्यसैगरी मा’मुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भू’कम्पको कारण आठ व्यक्तिको मृ’त्यु भएको छ । दुबैतर्फ गरी ३४ जनाको मृ’त्यु भएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् । उ’द्धारकर्ताहरुले मा’मुजु अस्पतालको भ’ग्नावशेषमा उ’द्धारकार्य जा’री राखेका बताइएको छ ।

यस अस्पतालको भ’ग्नावशेषमा बि’रामी र अपस्पालका कर्मचारी गरी करिब दश जना पु’रिएका अनुमान गरिएको छ ।भू’कम्पको कारण भएको धनजनको क्ष’तिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन । अहिले प्र’भावित क्षत्रेमा उद्’धारकर्मी पुगेका छन् । सन् २०१८ मा इन्डोनेसियाको सु’लावेसी र पा’लुमा आएको ७।५ म्या’ग्नीच्युडको भूकम्प र त्यसपछिको सु’नामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृ’त्यु भएको थियो ।सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्या’ग्नीच्युडको भूकम्प र त्यसपछि आएको श’क्तिशाली सु’नामीमा परी २ लाख २० व्यक्तिको मृ’त्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इ’न्डोनेरियाली ना’गरिक रहेका थिए ।