Ultimate magazine theme for WordPress.

शनिबारको दिन भु’लेर पनि नगर्नुहोस् यी काम

367

काठमाडौं, शनिवारको दिन शनिदेवको विशेष दिन हो । र, शनिदेवलाई न्या’यका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन स’र्सिउको तेल, कालो तिल आदी चढाइन्छ । ज्योतिषीय मान्यता अनुसार जसको कु’ण्डलीमा शनि’दो’ष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न ज’रुरी छ । शनिवारको दिन केही काम गर्न व’र्जित गरिएको छ–आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको वि’रोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् ।त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

शनिवारको दिन र’क्सी पिउनाले कु’न्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा स’ख्खर राखेर पिउनु पर्छ ।शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन ।नुनको खरिद पनि शनिवार ब’र्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरि’द्रता भित्रन्छ ।काठबाट बनेका सामान पनि शनिवार किन्न अ’शुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।