Ultimate magazine theme for WordPress.

१४० सर्प पालेकी महिलाको श’व अजिङ्गरमा बे’रिएको अवस्थामा भेटियो…

1,805

अमेरिकामा एक महिलाको श’व अजिङ्गरमा ल’टपटिएको अवस्थामा फेला परेको छ। उक्त अ’जिङ्गर ८ फिट लामो थियो। सबैभन्दा अचम्म लाग्ने कुरा त यो छ की, मृत फेला परेकी महिलाले आफ्नै घरमा करिब १४० वटा सर्प पा’लेर राखेकी थिइन्। घटना अमेरिकाको इं’डियाना स्टे’टको हो। त्यहाँकी ३६ वर्षीय लोरा ह’स्र्ट नामकी महिलालाई सर्प पाल्ने नि’कै शो’ख थियो। तर अ’चानक महिलाका छिमेकीले बुधबार लोराको श’व देखे। त्यसपछि उनीहरुले तत्काल प्रहरीलाई खबर गरे। द गा’र्जियलको एक रिर्पोट अनुसार महिलाका छिमेकी श’रिफ मुनसनसँग कयौँ प्र’जातिका सर्प छन्।

लो’राले पनि आफ्ना घरमा त्यसरीनै सर्प पालेकी थिइन्। लोराको शरीरमा ल’टपटिएको सर्प छिमेकी शे’रिफको होे। जुन महिलाको घरमा पसेको थियो। प्रहरी घ’टनास्थलमा पुग्दा लोराको श’ब जमिनमा थियो भने उनको घाँ’टीमा ८ फि’टको अ’जिङ्गर बे’रीएको थियो। सम्बन्धित अधिकारीले अ’जिङ्गरलाई लो’राको घाँटीबाट नि’कालेर श’वलाई पो’स्मा’र्ट’मका लागि पठाएका छन्। उनको मृ’त्यु कसरी भयो भन्ने बारे भने अझै पत्ता लागेको छैन्।