Ultimate magazine theme for WordPress.

ब’ख्तरब’न्द गाडी सडकमा : सेनाले भन्यो- ‘हामी अभ्यासमा छौँ, अभ्यास काम लाग्न सक्छ’

228

काठमाडौं । नेपाली सेनाका ह’तियार ज’डित (ब’ख्तरब’न्द) गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन् । राति दश बजेपछि सेनाका दर्जन जति ब’ख्तरब’न्द गाडीहरू एकसाथ सडकमा नि’स्केका थिए ।सेनाले यसलाई आफ्नो नियमित अ’भ्यास भनेको छ । सैनिक प्रवक्ता स’हायकरथी सन्तोषबल्लभ पौडेल सै’न्य अभ्यासअन्तर्गत पहिले नै नि’र्धारित गतिविधि भएको बताउनुभएको छ ।ब’ख्तरब’न्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित यु’द्ध क’वच ग’ण ब्या’रेकबाट क’र्णेल देवन्द्र खड्काको ने’तृत्वको टोलीले एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको च’क्कर हिडेका थिए ।

यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो शा’सन हातमा लिँदा ब’ख्तरब’न्द गाडी सडकमा नि’कालिएको थियो ।जं’गीअड्डाले यसअघिनै जानकारी दिएर ब’ख्तरब’न्द गाडी सडकमा नि’कालेको हो । दिउँसोको समयमा ट्राफिक जा’म हुने भएपछि सेनाले आफ्ना ब’ख्तब’न्द रातिको समयमा सडकमा नि’कालेको जनाएको छ । यसका लागि ट्राफिक प्रहरीसँग सेनाले समन्वय गरेको थियो ।सं’योग कस्तो रह्यो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत शा’सन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको ब’ख्तरब’न्द गाडी सडकमा नि’स्किएको थियो ।

वर्तमान विकसित राजनीतिक घ’टनाक्रमका समेत ती’व्र बनिरहेको ब’ख्तरब’न्द गाडी यसरी सडकमा नि’स्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ ।त्यसैगरी ८ वटै पृ’तना अन्तर्गतका मे’कनाईज्ड यु’निटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा ब’ख्तरबन्द गाडीहरुको अ’भ्यास गर्ने योजना रहेको छ । माघ २१ गते पनि ब’ख्तरब’न्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ।