Ultimate magazine theme for WordPress.

जापानमा स’ङ्कटकाल एक महिना थप्ने तयारी

308

जापानमा लागू गरिएको सं’कटकाल फेरि एक महिना ल’म्ब्याउने तयारी भएको छ। कोरोना भाइरसको म’हामारी फैलिँदै गएकाले जापानमा सं’कटकाल लगाइएको हो। महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि ल’म्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन्। राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म सं’कटकाल ल’म्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ। जापानका प्रधानमन्त्री यो’शिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना सं’कटकाल घो’षणा गरेका थिए।

सं’कटकालको अ’वधि लम्ब्याउने अ’न्तिम घोषणा गर्नु अघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्ने भएका छन्। उनले मंगलबार उनीहरूसँग छलफल गरेर मात्रै सं’कटकालको अ’वधि ल’म्व्याउने निर्णय गर्ने अधिकारीहरूले जनाएका छन् ।अहिले लागू गरिएको सं’कटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले सं’कटकाल ल’म्ब्याउने कि न’लम्ब्याउने भन्ने निर्णय गर्नु पर्ने भएको हो। जापानमा सोमबार मात्रै थप एक हजार ७९२ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।